लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आज (मंगलबार) देखि नियमित सञ्चालनमा आउने भएको छ। सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको...
सहकारी अभियानका नेताहरुले सरकारले दिने सहुलियत कर्जा सहकारीमार्फत् पनि परिचालन गर्न माग गरेका छन् । सहकारीको पहुँच तल्लो वर्गसम्म रहेको तर सरकारले बैंक तथा वित्तीय संस्थामार्फत् सहुलियतपुर्ण कर्जा दिँदा तल्लो...
आगामी बजेटका लागि सरकारलाई आर्थिक पत्रकारहरुले सुझाव प्रस्तुत गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताबारे अर्थ मन्त्रालयलाई विभिन्न सुझाव...
यो समस्या नेपालको मात्र होइन, यो समस्या कहिलेसम्म लम्बिन्छ भन्ने कुरा पनि थाहा छैन । तर यसका वाबजुद पनि हामीले हाम्रो जीवनलाई सामान्य रुपमा चलाउने प्रयत्न गर्नुपर्छ । त्यसका लागि...
लकडाउनु खुलेपछि सञ्चालनमा आउने होटलमा बस्ने ग्राहकको सुरक्षाको साथै कोभिड–१९ को संक्रमण नियन्त्रण र जोखिम कम गर्न निर्देशिका ल्याइएको बोर्डले जनाएको छ।
अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट बनाउन जुटेको छ। अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बजेट निर्माणका लागि खटिइरहेका छन्।
सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने भन्दै सहकारी संस्थाहरुले जोखिमपूर्ण रुपमा विद्युतीय कारोबार गर्न थालेका छन् । नियामक निकायसँग अनुमति नलिई तथा आवश्यक सुरक्षा नअपनाई सहकारीले जथाभावी रुपमा एटीएम, एसएमएस...
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको प्रसारमा नियन्त्रण र यसको प्रभाव कम गर्न झण्डै २ खर्बको राहत तथा आर्थिक प्रवर्द्धनको प्याकेज ल्याउन सरकारलाई सुझाव दिएको छ।