आइतबार, असोज २५, २०८३

निजी क्षेत्रको कांग्रेससँग आग्रह : सरकारलाई हाम्रा कुरा सुनाइदेऊ

बिहीबार, वैशाख २५, २०७७
निजी क्षेत्रले कोभिड १९ को संक्रमणका कारण नेपालको आर्थिक क्षेत्रमा गम्भीर असर परिरहँदा सरकार गम्भीर नभएको गुनासो गरेको छ।

दुई खर्बको राहत प्याकेज ल्याउनुपर्छ : शेखर गोल्छा

बुधबार, वैशाख २४, २०७७
गरिबलाई घरभाडा, बिजुलीलगायतमा छुट दिनुपर्छ। बिजुली महसुल अहिलेको भन्दा २० प्रतिशत कम गर्नुपर्छ।

करिब डेढ करोडको गाडी किन्दै पानी जहाज कार्यालय

करिब डेढ करोडको गाडी किन्दै पानी जहाज कार्यालय

नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजारको गाडी किन्ने तयारी गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सातै प्रदेशमा बिक्री कक्ष बनाउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सातै प्रदेशमा बिक्री कक्ष बनाउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातवटै प्रदेशमा बिक्री कक्ष बनाउने भएको छ।
तातोपानी भन्सारको अवरोध खुलाउन पहल

तातोपानी भन्सारको अवरोध खुलाउन पहल

सामानबाट कोरोना संक्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्यापार संघ, बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ।
खेर जान थाल्यो विद्युत्

खेर जान थाल्यो विद्युत्

सामान्य अवस्थाको पिक आवरमा एक हजार १ सय मेगावाट माग हुने गरेकोमा अहिले ७ सय मेगावाट हाराहारीमा झरेपछि विद्युत खेर गएको हो।
प्रकाशित
बुधबार, वैशाख २४, २०७७  ०७:३८

प्रकाशित
मंगलबार, वैशाख २३, २०७७  १६:३२

गभर्नरको सम्पत्ति : २७ आनामा बनेको घर, करोड बढीको सेयर

उनीसँग टोयोटा कार, २७ तोला सुन, ५० तोला चाँदी, १४ लाख नगद र दुईवटा मोटरसाइकल छन्।

प्रकाशित
मंगलबार, वैशाख २३, २०७७  १५:५९

तीन चरणमा उद्योग खोल्ने सरकारको तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनका कारण बन्द भएका उद्योगलाई प्राथमिकताका आधारमा तीन चरणमा खुलाउने तयारी भइरहेको बताएका छन् ।

प्रकाशित
मंगलबार, वैशाख २३, २०७७  ११:३०

बजेट : अर्थतन्त्रको संकट कसरी पार लगाउलान् मन्त्री खतिवडाले ?

राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका संस्थाको नेतृत्व सम्हालिसकेको खतिवडामाथि अझै पनि धेरैको विश्वास र अपेक्षा छ।

प्रकाशित
मंगलबार, वैशाख २३, २०७७  ०९:०२

घरमै बसेर नबिल बैंकमा खाता खोल्न सकिने

नबिल बैंकले घरमै बसेर खाता खोल्न सकिने सुविधा सहितको डिजिटल सेवा सुरू गरेको छ।

प्रकाशित
सोमबार, वैशाख २२, २०७७  १४:४३

तारे होटल असोजसम्म बन्द, मजदुरलाई तलब १२ प्रतिशत

स्टार होटलहरुको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) ले असोजसम्म तारे होटलहरु बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, वैशाख २२, २०७७  १४:३०

निजी क्षेत्रले टेरेन सरकारी निर्देशन, लकडाउन अवधिकाे तलब आधा मात्र दिने

श्रमिकलाई लकडाउन अवधिभरको पूरा तलब दिन सरकारले दिएको निर्देशन निजी क्षेत्रले अवज्ञा गरेको छ।

प्रकाशित
सोमबार, वैशाख २२, २०७७  ०७:३३

नेपाल लाइफ इन्स्योरेन्स २० औं वर्षमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

प्रकाशित
आइतबार, वैशाख २१, २०७७  १८:३६

घाँस काट्ने र दुबो उखेल्नेलाई पैसा दिने होइन : डा. महत

डा. महतले नयाँ आर्थिक वर्षको बजेटमा प्रशासनिक एवम् सुरक्षा खर्च घटाउन सुझाव दिएका छन्। 

प्रकाशित
आइतबार, वैशाख २१, २०७७  १८:२८

श्रमिकलाई ५० प्रतिशतभन्दा बढी तलब दिन नसक्ने निजी क्षेत्रको भनाइ

निजी उद्योगी/व्यवसायीको दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न नसकिने बताएका छन्।

प्रकाशित
आइतबार, वैशाख २१, २०७७  १६:०५

तिर्न सक्नेले पनि ऋण नतिर्दा बैंकहरुलाई गाह्रो हुन्छ

लकडाउनपछि उद्योगहरु सञ्चालनको लागि चालु पुँजी चाहिने र त्यसको लागि राष्ट्र बैंकले १० प्रतिशत दिने भनेको छ। आवश्यक परेमा योभन्दा बढी दिन पनि बैंकहरु तयार छन्।