आइतबार, असोज २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
अर्थ
नेपाली पानीजहाज भारतको आन्तरिक जलमार्ग हुँदै समुद्रसम्म पुर्याउने सरकारको नीति
शुक्रबार, जेठ २, २०७७
नेपाली राष्ट्रिय ध्वजावहाक पानीजहाज भारतको आन्तरिक जलमार्ग हुँदै समुद्रसम्म पुर्याउने तयारी भएको छ।
काभ्रे र तेह्रथुममा विमानस्थल बनाइने, गौतमबुद्ध विमानस्थल आगामी वर्ष सञ्चालन हुने
शुक्रबार, जेठ २, २०७७
रकारले काभ्रे र तेह्रथुममा नयाँ विमानस्थल निर्माण गर्ने भएको छ।
विदेशबाट आएकालाई उद्योग क्षेत्रमा परिचालन गरिने
शुक्रबार, जेठ २, २०७७
सरकारले विदेशबाट रोजगारी गुमाएर फर्किएकाहरूलाई उद्योग क्षेत्रमा परिचालन गर्ने भएको छ।
एनआईसी एशिया बैंकले जेठमा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने
नौ महिनामा कुन बैंकले कति कमाए?
वाणिज्य बैंकहरूले तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलरको नोक्सान हुने प्रक्षेपण, आर्थिक गतिविधि अझै ६ महिना प्रभावित हुने
कोरोनाका कारण विश्वभरकै आर्थिक गतिविधि अझ ६ महिना प्रभावित हुने अनुमानका आधारमा एडीबीले यो प्रक्षेपण गरेको हो।
आरोहणमा भारी बोक्नेहरूको ज्यालाबाट भ्याट हटाउन टानको माग
ट्रेकिङ व्यवसायीहरूको छाता संगठन टानले सरकारलाई भ्याट नलिन आग्रह गर्दै पत्राचार गरेको हो।
आईएमएस ग्रुपद्वारा आफ्ना सबै कर्मचारीको स्वास्थ्य बिमा
प्रकाशित
शुक्रबार, जेठ २, २०७७
११:२९
जापानबाट ई–सेवा मनी ट्रान्सफरको सेवा सुरु
प्रकाशित
शुक्रबार, जेठ २, २०७७
०९:१५
चालु आवमा पुँजीगत खर्च २८ प्रतिशत, आगामी आवको नीति तथा कार्यक्रम आज
चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म) मा सरकारले पुँजीगत खर्च २८ प्रतिशत मात्रै गरेको छ।
प्रकाशित
बिहीबार, जेठ १, २०७७
१८:३६
६६ हजारले गरे 'कोरोना बिमा'
कोरोना बिमा योजनामा आकर्षण बढेको छ। सरकारले कोरोना जोखिम न्यूनीकरण गर्न भन्दै योजना अगाडि सारेको थियो।
प्रकाशित
बिहीबार, जेठ १, २०७७
१७:४५
लघुबिमा नगरे नयाँ बिमा कम्पनी खोल्न दिने अर्थमन्त्रीको चेतावनी
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु रहेका बिमा कम्पनीहरुले लघुबिमा गर्न नमानेमा नयाँ बिमा कम्पनी दर्ता गरेर अगाडि बढ्ने चेतावनी दिएका छन् । उनले बिमा कम्पनीहरुले लघुबिमाको विस्तार र प्रवर्द्धनमा बेवास्ता...
प्रकाशित
बिहीबार, जेठ १, २०७७
१२:२९
सांसद विकास कोष यथावत्, विज्ञ भन्छन्- फजुल खर्च हो
सरकारले संसद् विकास कोषलाई निरन्तरता दिने भएको छ।
प्रकाशित
बिहीबार, जेठ १, २०७७
१२:०२
एक प्रतिशतले घट्यो बैंकहरूको नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको नाफा घटेको छ।
प्रकाशित
बिहीबार, जेठ १, २०७७
१०:४५
लकडाउन नखुलेसम्म सेयर काराेबार बन्द
५१ दिनपछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ।
प्रकाशित
बिहीबार, जेठ १, २०७७
०७:३९
एनसेलले त्रिविसँगको सहकार्यमा ल्यायो मोबाइल क्लास डेटा प्याक
प्रकाशित
बुधबार, वैशाख ३१, २०७७
१८:४६
‘आगामी बजेटमा सामाजिक क्षेत्रमा लगानी बढाइने’
अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता सामाजिक क्षेत्रमा राज्यको लगानी बढाउने गरी आगामी बजेट आउने स्पष्ट पारेका छन्।
प्रकाशित
बुधबार, वैशाख ३१, २०७७
११:५८
सेयर बजार एक घण्टा पनि कारोबार नभई बन्द
आजको सेयर कारोबार ३९ मिनेटमै बन्द भएको छ। नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बजार बन्द भएको हो।
प्रकाशित
मंगलबार, वैशाख ३०, २०७७
२०:१४
उद्योगी-व्यवसायीलाई असरका आधारमा मात्र राहत दिन बैंकर्सको सुझाव
बैंकर्सहरुले उद्योगी, व्यापारीलाई राहतको प्याकेज घोषणा गर्दा तीनवटा वर्गमा विभाजन गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रकाशित
मंगलबार, वैशाख ३०, २०७७
१६:१४
विद्युत् उत्पादनमा प्रतिमेगावाट ५० लाख भ्याट छुट हुने
सरकारले आगामी बजेट मार्फत निजी क्षेत्रका आयोजनाहरुमा प्रति मेगावाट ५० लाख रुपैयाँ भ्याट छुट दिने भएको छ ।
761
762
763
764