आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमएस ग्रुपद्वारा आफ्ना सबै कर्मचारीको स्वास्थ्य बिमा

आईएमएस ग्रुपद्वारा आफ्ना सबै कर्मचारीको स्वास्थ्य बिमा

 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

आईएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीको कोरोना बिमा गरेको छ । कम्पनीले प्रतिकर्मचारी एक लाख रुपैयाँको स्वास्थ्य बिमा गराएको जनाएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाइरस लागेको देखिए बिमाले आर्थिक सहयोग पुर्‍याउनेछ । 

आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले कोरोना महामारीमा कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिएको र यो कठिन समयमा सबै कर्मचारीहरूको हेरचाह गर्नु कम्पनीको उत्तरदायित्व भएको बताए । 

प्रकाशित: May 15, 2020| 11:55 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्