शनिबार, भदौ ६, २०८३

प्राइम कमर्सियल बैंकद्वारा पिपिई सहयोग

 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ५० थान पि.पि.ई.उपलब्ध गराएको छ। उक्त सामग्री संघीय संसदका सभासद जनार्दन शर्मालाई बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित: May 03, 2020| 07:18 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्