अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट रोजागारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।
सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए।
‘हर्षको नव वर्ष’ अफर ल्याएको कम्पनीले जनाएको छ । जसमा बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा समग्रमा ६२ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।