बुधबार, असोज १४, २०८३

दुबई जान ६ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने

बुधबार, फागुन ४, २०७८
एयरलायन्सले एक सुचना जारी गर्दै दुबई जानका यसअघि कायम गरिएको नियम हटाउँदै अबदेखि ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको हो।

तोलामा ६ सयले घट्यो सुनको मूल्य

बुधबार, फागुन ४, २०७८
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० ले घटेर ९५ हजार १०० कायम भएको छ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन हुँदै

बुधबार, फागुन ४, २०७८
लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयरका...

वैदेशिक रोजगारीमा घटेन ठगी, ६ महिनामा ८४४ उजुरी

वैदेशिक रोजगारीमा घटेन ठगी, ६ महिनामा ८४४ उजुरी

वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरी तत्काल सम्बोधन गर्न र ठगहरुलाई कारबाहीको दायरामा ल्याउन वैदेशिक रोजगार विभागले प्रहरी टोली नै परिचालन गरेको छ।
यी हुन् राष्ट्रिय वाणिज्य बैंकको बढुवा सिफारिसमा परेकाहरू (सूचीसहित)

यी हुन् राष्ट्रिय वाणिज्य बैंकको बढुवा सिफारिसमा परेकाहरू (सूचीसहित)

राष्ट्रिय वाणिज्य बैंकको बढुवा सिफारिसमा परेका कर्मचारीहरूको सूची सार्वजनिक गरिएको छ।
सर्वसाधारणको रोजाइमा टेलिकमको फाइबर इन्टरनेट

सर्वसाधारणको रोजाइमा टेलिकमको फाइबर इन्टरनेट

लामो समयदेखि निजी लगानीका इन्टरनेट सेवा लिइरहेका ग्रामीण क्षेत्रका बासिन्दाले त्यसलाई हटाउँदै टेलिकमको फाइबर सेवा लिन थालेका हुन्।
सेयर बजार परिसूचक ५३.३० अंकले बढ्यो

सेयर बजार परिसूचक ५३.३० अंकले बढ्यो

सेयर बजार परिसूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको छ।
वैदेशिक रोजगार विभागमा डीएसपी नेतृत्वको टोली परिचालन

वैदेशिक रोजगार विभागमा डीएसपी नेतृत्वको टोली परिचालन

वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरी तत्काल सम्बोधन गर्न र ठगहरुलाई कारबाहीको दायरामा ल्याउन वैदेशिक रोजगार विभागमा आजबाट प्रहरी टोली परिचालन गरिएको छ।
प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १२:४०

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ०६:१५

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ।

प्रकाशित
सोमबार, फागुन २, २०७८  २२:५०

सर्वोच्चबाट थमौती पाएका क्षेत्री हाजिर नगरी फर्किएपछि प्रदीप अधिकारीले के भने?

सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुग्नुभएका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किएका छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  २१:४०

वीरगञ्‍ज नाका हुँदै ६५ अर्बको इन्धन आयात

गत आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८-०७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९०...

प्रकाशित
सोमबार, फागुन २, २०७८  २१:०३

सञ्चालनमा आयो ई-कमर्स ब्राण्ड हब 'भेषभुषा'

सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने इ–कमर्स ब्राण्ड हब ‘भेषभुषा डटकम’ सञ्चालनमा आएको छ।

प्रकाशित
सोमबार, फागुन २, २०७८  २१:००

सोलु करिडोर प्रसारण लाइनले जलविद्युत् आयोजनालाई राहत

नेपालका हरेक प्रसारण लाइन निर्माणमा जस्तै साझा समस्याले सताएकामा सो प्रसारण लाइन सञ्चालनमा आएपछि सोलु करिडोरमा निर्माण भएका, निर्माणमा क्रममा रहेका तथा निर्माण सुरु गर्न लागेका जलविद्युत् आयोजनालाई राहत मिलेको...

प्रकाशित
सोमबार, फागुन २, २०७८  १९:५७

आयोजना बाँढेर चुनाव जित्छु भन्ने भ्रम त्याग्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा बाँढेर चुनाव जित्छु भन्ने भ्रम नेताहरूले त्याग्नुपर्ने बताएकी छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  १७:२१

नेप्से परिसूचक ०.०८ अंकले वृद्धि

साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ।

प्रकाशित
सोमबार, फागुन २, २०७८  १६:०८

अदालतको आदेशले प्राधिकरण फर्किएका महानिर्देशक क्षेत्रीले हाजिर गर्न पाएनन्

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगे पनि हाजिर नगरी फर्किएका छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  ०६:५१

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२०...

प्रकाशित
आइतबार, फागुन १, २०७८  २१:१०

क्रिप्टोकरेन्सीको कारोबार गरे कडा कारबाही : सीआईबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसायमा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  १५:०४

सेयर बजारमा पहिरो, २७ सय अंकमा झर्‍यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ।