अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैंक (एडीबी)सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९...
भर्खरै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, न्यागिभेसन र निगरानी गरी विमानस्थल उडानयोग्य रहे/नरहेको रिपोर्ट पेस गर्नेछ। एरो थाईले क्यालिब्रेसनको काम फागुन १५ गतेसम्ममा सकेर प्रतिवेदन पेस गर्नेछ।
नेपालका साना किसान कृषि सहकारी संस्था सदस्यका छोराछोरीलाई कृषि प्रशिक्षार्थीका रूपमा इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८८ पैसा र बिक्री दर १२०...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ।
तीन वर्षअघि उत्पन्न सिन्डिकेट विवादका कारण नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका थिएनन्। ०७५ सालमा सिन्डिकेट विवादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन अहिलेसम्म सकेका छैनन्।
भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची नेपाललाई पठाएको छ। नयाँ मूल्यअनुसार आईओसीले मूल्य बढाएर नयाँ सूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२०...
नक्कली नोटको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरू चारै जनालाई फागुन ४ गते दिउँसो ३ बजे राजधानीको नयाँबजारबाट क्षेत्रबाट पक्राउ परिएको महानगरी अपराध महाशाखाले जानकारी दिएको छ।