सरकारले करमा कटौती पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका हुन्।
बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ अर्थ समितिबाट पारित भएको छ। ५ वर्षदेखि विचाराधीन रहेको प्रस्तावित विधेयक असार २ गते बसेको अर्थ समितिको बैठकले पारित गरको हो।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५...
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं र आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशङ्कर प्रसादविरुद्ध रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको पाइएको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १३.६७ प्रतिशत छ। अघिल्लो वर्ष सो प्रदेशको...
बिहीबार उद्योग वाणिज्य महासंघले अगाडि सारेको '५० बिजनेस ५० लगानीकर्ता' कार्यक्रमअन्तर्गत सम्भावित लगानीकर्तासमक्ष २० युवा उद्यमीले आफ्नो स्टार्टअप उद्यमबारे प्रस्तुति दिए।