बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रियलमीले ल्यायो इन्ट्री लेभलको शक्तिशाली स्मार्टफोन रियलमी सी–३१

रियलमीले ल्यायो इन्ट्री लेभलको शक्तिशाली स्मार्टफोन रियलमी सी–३१

रियलमीले इन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ। स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ, जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९
National life
Shivam cement

काठमाडौं– रियलमीले इन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ। स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ, जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ। 

फोनमा १.८ गिगाहर्जको अक्टाकोर युएनआइएसओसी टी६१२ प्रोसेसर छ। उत्कृष्ट फोटोग्राफीको लागि १३ मेगापिक्सेलको क्यामरा छ। रियलमीले उक्त स्मार्टफोनको मूल्य १७,७९९ रुपैयाँ तोकेको छ। ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजसहित उपलब्ध यो फोन यो सबैभन्दा पातलो सेट भएको दाबी कम्पनीको छ। 

प्रकाशित: Jul 31, 2022| 18:18 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्