आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९
National life
Shivam cement

काठमाडौं– सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन्। ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने भएको बैंकले जनाएको छ।

बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउने बताएको छ। बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन ओटा वालेटमा सेवा उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित: Jul 31, 2022| 13:42 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्