बिहीबार, असार ४, २०८३

पाराकिटोको वितरकमा आईएमएस ग्रुप

बिहीबार, भदौ २, २०७९
आईएमएस ग्रुप फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ को एक मात्र राष्ट्रिय वितरक बनेको छ।

सनराइज बैंकद्वारा विद्यालयलाई फिल्टर हस्तान्तरण

बिहीबार, भदौ २, २०७९
सनराइज बैंकले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको छ।

सिद्धार्थ बैंक र मोको वालेटबीच सम्झौता

बिहीबार, भदौ २, २०७९
सिद्धार्थ बैंकले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ।

क्रिप्टोकरेन्सीलाई वैधता दिन माग गर्दै सर्वोच्चमा रिट

क्रिप्टोकरेन्सीलाई वैधता दिन माग गर्दै सर्वोच्चमा रिट

डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराललगायतले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
२८ अंकले बढ्यो नेप्से, २ अर्ब ५ करोडको कारोबार

२८ अंकले बढ्यो नेप्से, २ अर्ब ५ करोडको कारोबार

बिहीबार कारोबारमा रहेका सबै समूहको सेयर सूचक बढेको छ। कारोबारमा आएका २२० वटा ५१ लाख १ हजार कित्ता २ अर्ब ५ करोड ७९ लाखमा कारोबार भएको छ। रिडी हाइड्रोको सेयर...
गौतमश्री सहकारीलाई मन्त्रालयको १५ दिने अल्टिमेटम, चित्तबुझ्दो योजनासहित पेस नभए समस्याग्रस्त घोषणा गर्ने तयारी

गौतमश्री सहकारीलाई मन्त्रालयको १५ दिने अल्टिमेटम, चित्तबुझ्दो योजनासहित पेस नभए समस्याग्रस्त घोषणा गर्ने तयारी

मन्त्रालयले सो सहकारीलाई बचत फिर्ता गर्ने स्पष्ट योजनासहित १५ दिनभित्र मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको हो।
बैंकिङ कसुरको मुद्दा खेपिरहेका मुकुन्द सुवेदी एनसीसी बैंकको उच्च पदमा

बैंकिङ कसुरको मुद्दा खेपिरहेका मुकुन्द सुवेदी एनसीसी बैंकको उच्च पदमा

सुवेदीमाथि तत्कालीन किस्ट बैंकमा रहँदा जथाभावी कर्जा प्रवाह गरेको आरोपमा उच्च अदातल पाटनमा दुई वटा बैंकिङ कसुरका मुद्दा विचाराधीन छन्।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड नजिक

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड नजिक

२०७९ असार मसान्तसम्म मोबाइल बैंकिङको माध्यमबाट मात्रै कुल १ खर्ब ६३ अर्ब २५ करोड बराबरको वित्तीय कारोबार भएको राष्ट्र बैंकको तथ्यांक।
प्रकाशित
बिहीबार, भदौ २, २०७९  १३:४९

रक्षात्मक अर्थमन्त्री, 'कम्फर्टेबल' सचिव!

दोस्रो इनिङ सम्हालेयता अर्थमन्त्री जनार्दन शर्मा पहिलो कार्यकालमा जस्तो क्रान्तिकारी र उत्तेजक रूपमा प्रस्तुत भएका छैनन्। बजेट पारित भइसकेको र चुनाव सँघारमा रहेकाले महत्त्वपूर्ण निर्णय गर्नुपर्ने झमेला नहुँदा पहिलो कार्यकालमा...

प्रकाशित
बिहीबार, भदौ २, २०७९  १२:५४

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग

वन नियमावलीका कारण सिमेन्ट उद्योगहरु संकटमा परेको भन्दै उद्योगीहरुले यसको संशोधन गर्न माग गरेका छन्।

प्रकाशित
बिहीबार, भदौ २, २०७९  १२:१५

सुनको मूल्य तोलामा तीन सयले घट्यो

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित
बिहीबार, भदौ २, २०७९  १०:४०

प्रकाशित
बिहीबार, भदौ २, २०७९  ०७:२९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा कायम गरेको छ।

प्रकाशित
बुधबार, भदौ १, २०७९  २२:०१

उर्जामन्त्रीले नै भनिन्- विद्युत् वितरणमा हुने चुहावट रोक्नै चुनौती भयो

नेपल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सवका अवसरमा बुधबार मन्त्री भुसालले आगामी दिनमा वितरणतर्फको चुहावट घटाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि वितरण संरचना सुधारमा ध्यान दिन आवश्यक...

प्रकाशित
बुधबार, भदौ १, २०७९  १९:३८

नेपाल इयूको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपेली सङ्घ (इयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १७:१०

राष्ट्र बैंक सञ्चालकको रुपमा अर्थसचिव कृष्णहरिले लिए सपथ

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ ग्रहण गरेका छन्।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १६:१४

नेपाल–बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुँदै

गत ३१ जेठको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १२:१७

अर्थमन्त्रीको बैंक तथा वित्तीय क्षेत्र सल्लाहकारमा डा. पोखरेलले पाए निरन्तरता

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय क्षेत्र सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोखरेललाई नै निरन्तरता दिएका छन्।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १२:१२

नबिलको ‘नबिल फोनलोन’ सुविधा

निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १२:०९

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्णसुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।