बिहीबार, असार ४, २०८३

अबदेखि आईपीओ भर्दा ५ रुपैयाँ शुल्क

सोमबार, भदौ ६, २०७९
हाल सार्वजनिक निष्कासनमा अधिकतम १०० रुपैयाँसम्म शुल्क लिइँदै आएको छ।

राजपत्रमा समेटियो १०५ औद्योगिक ग्रामको सूची

सोमबार, भदौ ६, २०७९
सरकारले विभिन्न समय घोषणा भएका तर औद्योगिक व्यवसाय ऐनअन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशन गरेको हो।

आउँदो दसैंका लागि जोहो गरिँदै ३ हजार खसी–च्यांग्रा

सोमबार, भदौ ६, २०७९
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, च्यांग्रा खरिद गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ।

आज विदेशी मुद्राको विनिमयदर कति?

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ।
३० ब्रान्ड र हजार मोडलका साथ जुत्ताचप्पल मेला सुरु

३० ब्रान्ड र हजार मोडलका साथ जुत्ताचप्पल मेला सुरु

मेलामा तीसभन्दा धेरै ब्रान्डका करिब हजार मोडलका जुत्ताचप्पल राखिएका छन्।
अक्षरामा 'बनौं संस्कारी पाठ्यक्रम' सुरु

अक्षरामा 'बनौं संस्कारी पाठ्यक्रम' सुरु

अक्षरा स्कुलले 'बनौं संस्कारी पाठ्यक्रम' सुरु गरेको छ। यही पाठ्यक्रममा सहयोग पुग्‍ने पुस्तक पनि शुक्रबार विमोचन गरियो। वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाई, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल...
१४ वटा वाणिज्य बैंक लगानी गर्न नसक्ने अवस्थामा, कुनको अवस्था कस्तो?

१४ वटा वाणिज्य बैंक लगानी गर्न नसक्ने अवस्थामा, कुनको अवस्था कस्तो?

अघिल्लो आर्थिक वर्षको करिब ९ महिना तरलता अभाव झेलेका बैंकहरुले चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै तरलता अभावको समस्या झेलिरहेका छन्।
हुन्डाई नेपालद्वारा रातोमाटे डाँडामा वृक्षारोपण

हुन्डाई नेपालद्वारा रातोमाटे डाँडामा वृक्षारोपण

हुन्डाई नेपालले चुनीखेलस्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको छ। सकारात्मक परिवर्तन अभियान अन्तर्गत रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ।
प्रकाशित
आइतबार, भदौ ५, २०७९  १७:१३

‘रामदेव तेल’ ले ल्यायो चाडपर्व लक्षित उपहार योजना

गणपति वनस्पति प्रालिद्धारा उत्पादित तथा बिक्री बितरण गर्दै आइरहेको ‘रामदेव तेल’ ले आकर्षक उपहार योजना ल्याएको छ।

प्रकाशित
आइतबार, भदौ ५, २०७९  १७:१०

सुपर एप क्याटेगोरीतिर भाइबर

राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिन भाइबरलाई फिनटेक श्रेणीमा पनि ल्याउने भएको छ।

प्रकाशित
आइतबार, भदौ ५, २०७९  १७:०८

वाणिज्य बैंकबाट एक महिनामै बाहिरियो १०८ अर्ब

बजारमा तरलता अभाव थप चर्किंदै गएको छ। गएको साउनमा मात्र वाणिज्य बैंकहरुबाट १ खर्ब ८ अर्ब रुपैयाँ तरलता बाहिर गएको छ। यसले थप तरलता अभाव चुलिएको पुष्टि गरेको छ।

प्रकाशित
आइतबार, भदौ ५, २०७९  १७:०१

साउनमा बिक्री भयो १ अर्ब ८३ करोडको बिजुली

आर्थिक वर्ष २०७/७९ मा रु. १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ।

प्रकाशित
आइतबार, भदौ ५, २०७९  १६:३२

२० वर्षपछि नेपाल रोबोकोन प्रतियोगिताको सेमिफाइनलमा

यो वर्षको एबीयू रोबोकोनमा लघोरी खेल खेलाइएको थियो। त्यसमा हरेक सहभागी देशका विश्वविद्यालयले दुई रोबोट तयार गर्नुपर्ने थियो। त्यसमा एउटा रोबोटले फर्मका डिक्स ढाल्ने काम गर्छ भने अर्कोले मिलाउने काम...

प्रकाशित
आइतबार, भदौ ५, २०७९  १४:०८

कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन

कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड दिँदै उनीहरूलाई नमूनाका रूपमा देखाउन गाउँपालिकाले करिब ६० लाख रुपैयाँको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएको हो।

प्रकाशित
आइतबार, भदौ ५, २०७९  १३:११

'डलर सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्छ'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्।

प्रकाशित
आइतबार, भदौ ५, २०७९  ०६:४६

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, भदौ ५, २०७९  ०६:१०

आलुखेतीमा आत्मनिर्भर हुँदै व्यास नगरपालिका

नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  २२:२६

कोदो खेतीमा किसानको आकर्षण घट्दो

परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन्। कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउछन्।...

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १५:४३

पाकिस्तान व्यापारमा नेपाललाई ५० करोडको नोक्सानी

नेपालले पाकिस्तानबाट गत आव २०७८/७९ मा ६० करोड ४ लाख ४४ हजार रुपैयाँको आयात गरेको छ।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १४:४४

चलाइँदै बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम

बजेट प्रक्रियामा नागरिक सहभागिताले नागरिक र सरकारबीचको सम्बन्धलाई सुदृढ बनाउन मात्र नभई नीति निर्माता तथा प्रशासकलाई बजेट कार्यान्वयनमा सहयोग पुग्ने विश्वास।