मंगलबार, असोज ६, २०८३

सुनको मूल्य तोलामा एक हजारले घट्यो

आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।

यसअघि प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। ९२ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको सुनको मूल्य आज ९१ हजार ३०० रुपैयाँ रहेको छ।

यता, चाँदी पनि प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि चाँदीको भाउ प्रतितोला एक हजार २०० रुपैयाँ रहेको थियो।

प्रकाशित: Sep 25, 2022| 11:58 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्