बिहीबार, जेठ २८, २०८३

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणलाई गति दिइँदै

शुक्रबार, पुस ८, २०७९
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न सेनाका प्रवक्ता सिलवालको अध्यक्षतामा समन्वय तथा अनुगमन समिति गठन गरिएको हो।

सुन्तला खेतीबाट जीवनस्तर उकास्दै बेनीका किसान

बिहीबार, पुस ७, २०७९
बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन्। सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन्।

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ५२औं एक्सटेन्सन काउन्टर

बिहीबार, पुस ७, २०७९
ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।
ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी

ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
एउटै गाउँबाट बेचियो करोड बढीको सुन्तला

एउटै गाउँबाट बेचियो करोड बढीको सुन्तला

वालिङ नगरपालिका–४ सुन्तलाबारीबाट यस वर्ष मात्रै १ करोड बढीको सुन्तला बिक्री भएको हो।
स्ट्याण्डर्ड चार्टर्डद्वारा करेस्पोण्डेन्ट बैंकिङ एकेडेमी सञ्चालन

स्ट्याण्डर्ड चार्टर्डद्वारा करेस्पोण्डेन्ट बैंकिङ एकेडेमी सञ्चालन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ्ग (सिबि) एकेडेमी संचालन गरेको छ।
सलाम एयरबाट १० एजेन्ट सम्मानित

सलाम एयरबाट १० एजेन्ट सम्मानित

सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ। सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो।
प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:४१

नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश घोषणा

थापाथलीस्थित नर्भिक अस्पतालले आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:३०

नेपाल र बंगलादेशका व्यापारीहरु व्यापार सहजीकरणका लागि तयार

नेपाल चेम्बर अफ कमर्स र बंगलादेशका व्यापारीहरुसँग व्यापार सहजीकरण गर्न काम गर्ने सहमति भएको छ। विहिबार नेपाल चेम्वर अफ कमर्ससँग बंगलादेशका उद्योगी व्यापारीले यस्तो सहमति गरेका हुन्।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:२३

व्यापारघाटा १८.८८ प्रतिशत घट्यो, पाँच महिनामा साढे एक खर्ब भन्सार शुल्क

चालू आर्थिक वर्षको पाँच महिना व्यापारघाटा १८.७७ प्रतिशतले घटेको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:२०

जुम्लामा डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गर्दै प्राधिकरण

प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:०६

रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस ५जी नेपालमा उपलब्ध भएको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:०४

सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित

सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित भएको छ। काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एशियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले...

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १७:००

एनसेलले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिने

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १६:५५

हिमालयन बैंकको लाभांश पारित

हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १६:५४

भारतमा आउटरिचलाई फ्लेम अवार्ड

आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको फ्लेम अवार्डस् जितेको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १६:४६

टिसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

नेपालको बजार अध्ययन र बजार बिस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनियर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन)ले नेपाली बजारको...

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १६:४१

नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता

नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ।

प्रकाशित
बिहीबार, पुस ७, २०७९  १६:२७