बिहीबार, जेठ २८, २०८३

मुलुकको अर्थतन्त्र नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

मंगलबार, पुस १२, २०७९
पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष सीएनआईले टक्र्यायो अर्थतन्त्र सुधार्ने सुझाव

मंगलबार, पुस १२, २०७९
परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग भेटेर संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति दिन तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत प्रधानमन्त्रीसमक्ष पेस गरेको हो।

अर्थतन्त्रको पुनरुत्थान पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

मंगलबार, पुस १२, २०७९
उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निजी निवास खुमलटारमा भेट गरी बधाइ दिएको छ।

३९ प्रतिशतले घट्यो खाद्यान्न आयात

३९ प्रतिशतले घट्यो खाद्यान्न आयात

तथ्यांकअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख ७ हजार बराबरको खाद्यान्न आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार बराबरको...
कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन्।
मुस्ताङका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

मुस्ताङका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन्। भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ।
अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको तेस्रो परीक्षण

अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको तेस्रो परीक्षण

नेकपा एमालेले नै नियुक्त गरेको गभर्नरमा महाप्रसाद अधिकारी र डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिमल्सिना र बमबहादुर मिश्रले पनि उनलाई राम्रो साथसहयोग गर्ने पक्का छ। पौडेलले पछिल्लो समय अर्थमन्त्री हुँदा राष्ट्र...
विवादै-विवादबीच बाहिरिए अर्थमन्त्री शर्मा

विवादै-विवादबीच बाहिरिए अर्थमन्त्री शर्मा

उर्जामन्त्री हुँदा ‘उज्यालो नेपाल अभियान’ को जस पाएका मन्त्री शर्मा अर्थमन्त्री हुँदा निलम्बनमा परे भने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि निलम्बनमा पारे।
प्रकाशित
सोमबार, पुस ११, २०७९  १६:०५

स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने समय थपियो

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने म्याद ६ महिना थपिएको छ। अर्थ मन्त्रालयले सोमबार बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने निर्णय गरेको हो।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १५:४१

नयाँ प्रधानमन्त्रीलाई सेयर बजारको स्वागत, नेप्सेमा ५६.८६ अंकको उछाल

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उछाल आएको छ। नयाँ प्रधानमन्त्री नियुक्ति र नयाँ अर्थमन्त्रीको चर्चासँगै बजारले ५६.८६ अंकको छलाङ मारेको हो।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १४:५५

जाँदाजाँदै अर्थमन्त्री शर्माले भने– राजस्व कम हुनुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार

अर्थ मन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी गरेका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १४:२१

कर्मचारीसँग बिदा हुँदै जनार्दनले भने– राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्व बुझें

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्व बुझेको बताएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १३:४५

नेपाली बजारमा कति छ आजको सुनचाँदीको बजार भाउ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

प्रकाशित
आइतबार, पुस १०, २०७९  २०:००

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १५:२०

रेमिट्यान्स कारोबार गर्ने कम्पनीमा सञ्चालक हुन प्रहरी प्रतिवेदन अनिवार्य

संशोधित विनियमअनुसार यदि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएका व्यक्तिले नयाँ संस्था वा भइरहेको सस्ंथामा सञ्चालक बन्न पाउने छैनन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १२:४४

सुनको मूल्य बढ्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १०:३८

गोलभेँडा बिक्रीबाट ६ महिनामा ३ करोड आम्दानी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् ।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १७:५६

भताभुंग काम, लथालिंग अर्थतन्त्रः समाधान के?

नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरेका थिए।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १७:५५

पाल्पाको बागखोरमा निर्माणाधीन चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको हो।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १७:२०

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको हो।