बिहीबार, जेठ २८, २०८३

बिर्तामोडमा एनओजी राइड

बुधबार, पुस १३, २०७९
टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्सग्रुप) राइड सम्पन्न गरेको छ।

मेगा बैंकको कामु सिइओमा तुल्सीराम पोखरेल नियुक्त

बुधबार, पुस १३, २०७९
मेगा बैंक नेपालको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तुल्सीराम पोखरेल नियुक्त भएका छन्।

सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुरका सहर डिजिटलाइज बनाउँदै

बुधबार, पुस १३, २०७९
पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन्।

स्वास्थ्य बिमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

स्वास्थ्य बिमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न सुविधा प्रदान गराउने योजनाअनुरुप स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो।
भाटभटेनीमा नेपालपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक

भाटभटेनीमा नेपालपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक

भाटभटेनी सुपर मार्केटले आफ्ना ग्राहकहरूलाई लाभ पुर्‍याउने नयाँ योजना ल्याएको छ ।
भेटायो एप र फेसियल हाउसबीच सहकार्य

भेटायो एप र फेसियल हाउसबीच सहकार्य

अनलाइनमा आधारित सेवा प्रदायक भेटायो एप र फेसियल हाउसबीच रोजगारमूलक तालिम सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
सूर्यज्योति लाइफको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त

सूर्यज्योति लाइफको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी आपसमा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त भएका छन्।
नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई चेयरपर्सन क्लब, तालिम तथा सम्मान

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई चेयरपर्सन क्लब, तालिम तथा सम्मान

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम गरेको छ।
प्रकाशित
बुधबार, पुस १३, २०७९  १४:३५

नक्सालको आफ्नै नयाँ भवनमा सर्‍यो सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेड नयाँ नक्सालस्थित भवनबाट सञ्चालनमा आएको छ ।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १२:३०

एक हप्तामा २० अर्ब बढ्यो निक्षेप, कर्जा प्रवाह एक अर्बमात्र

बैंक तथा वित्तिय संस्थाहरुमा एक हप्तामा २० अर्ब १० करोड रुपैयाँ निक्षेप थपिएको छ।

प्रकाशित
बुधबार, पुस १३, २०७९  ११:२२

चितवनका व्यवसायीद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

चितवनका उद्योगी तथा व्यवसायीहरुले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समग्र आर्थिक क्षेत्रको बिग्रदो अवस्थाबारे जानकारी गराएका छन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  ११:०६

३१ महिनापछि खुल्यो रसुवागढी नाका

कोभिड महामारीयता बन्द रहेको रसुवागढी नाका खुलेको छ। नाका खुलेकै दिन मंगलबार नेपालबाट ५० लाख ७० हजारबराबरको वस्तु निर्यात भएको छ।

प्रकाशित
बुधबार, पुस १३, २०७९  ०९:३०

बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान

छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन थालेपछि भण्डारी यस व्यवसायमा उत्साहित हुँदै लागेका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  २२:००

बिचौलियाको मारमा सुन्तला किसान

गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन्। सुन्तला कृषकसँगै उपभोक्ता पनि मारमा परेका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  २१:००

चितवनमा कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १९:३०

बढ्दो चिसोमा महोत्तरीका किसानलाई कामको चटारो

गहुँबाली लगाउने, गोभी, खुर्सानी लगायत तरकारी बजार पुर्‍याउनुपर्ने र उखु क्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइँनभ्याइँको अवस्था छ।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १८:३५

गभर्नरलाई साक्षी राख्दै अर्थमन्त्रीले एफएनसीसीआईका प्रतिनिधिसँग भनेः समस्या समाधान नजिक पुगेका छौं

नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अहिलेको समस्या समाधानका लागि आफू निष्कर्ष नजिक पुगेको दावी गरेका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १७:५५

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य तालिम लिन आग्रह

वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि विभागले यस्तो बताएको हो।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १७:४८

नेप्सेमा आज पनि उछाल, ३ अर्ब ८८ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १७:२०

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्रै सञ्चालनमा आउने

कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत जोड्न मल्टी सर्किट लाइन बनाउन लागिएको हो।