आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट म्यानेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रा.लि. हेटौडाबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ।

National life

उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, ईसिजी र इको लगायत सेवाहरूमा विशेष छुट पाउनेछन्।

सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट म्यानेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।

रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अन्डरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसँग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै गईरहेको छ। कम्पनीले देशभर एक सय २४ वटा शाखा विस्तार गरी बीमा सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 04, 2023| 19:30 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्