बुधबार, जेठ २७, २०८३

एभरेष्ट बैंकको सहयोग

शनिबार, पुस १६, २०७९
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको आवश्यक विद्युत् आपूर्ति गर्न पावर ब्याकअप सिस्टम जाडानका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।

एनसीएचएल फिनेटक विधामा सम्मानित

शनिबार, पुस १६, २०७९
कम्पनीले डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधार स्थापना र सञ्चालन गरी विद्युतीय कारोबार सहजीकरणमा गर्दै आएको योगदानको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो।

स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

शनिबार, पुस १६, २०७९
९ देखि १३ पुससम्म आयोजित क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको हो।

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रभावकारी हुँदै

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रभावकारी हुँदै

आगामी ६ चैतसम्म जारी रहने अभियानमा विदेशमा रहेका नेपाली जोडिने क्रम बढिरहेको कम्पनीले बताएको छ।
कोरियामा बढ्यो कामदारको तलब

कोरियामा बढ्यो कामदारको तलब

तलब वृद्धिले ईपीएसमार्फत कोरिया गएका ३५ हजार बढी नेपाली कामदार लाभान्वित हुने।
राहदानी वितरण सहज बनाउन गृहले गठन गर्‍यो समिति

राहदानी वितरण सहज बनाउन गृहले गठन गर्‍यो समिति

सर्वसाधारणलाई राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन लामो समय र झन्झटिलो प्रक्रिया भएकाले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले विज्ञसहितको समिति गठन गरेको हो।
अनुत्पादक लगानीले सहकारी समस्यामा

अनुत्पादक लगानीले सहकारी समस्यामा

सहकारीको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिले समस्या देखिएको विभागको दाबी।
चार वर्षपछि सुन्तला उत्पादन बढ्यो

चार वर्षपछि सुन्तला उत्पादन बढ्यो

खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा बृद्धि भएको छ। विगतका तीन आर्थिक वर्ष लगातार सुन्तला उत्पादनमा र्‍हास आएको जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा सुन्तला उत्पादनमा बृद्धि भएको हो।
प्रकाशित
शुक्रबार, पुस १५, २०७९  २२:३०

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १७:००

पर्यटकले भरिभराउ भए पोखराका होटल

अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटक पोखरा गएपछि त्यहाँका होटल भरिएका हुन्।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १५:५३

कोरिया कामदारको भिसा शुल्कमा वृद्धि

दूतावासले हाल ७ हजार २०० भिसा शुल्क लिँदै आएकामा त्यसलाई बढाएर ७ हजार ८०० पुर्‍याइएको हो।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १५:३५

प्रिमियम ह्विस्की 'कालापत्थर' नेपाली बजारमा

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम ह्विस्की ब्रान्ड ‘कालापत्थर’ ल्याएको छ।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १४:०६

विदेशी लगानीकर्ता र कामदारले एक वर्षमा लगे साढे २२ अर्ब

गत आर्थिक वर्षमा नेपालमा गरेका विदेशी कम्पनी तथा कामदारले २२ अर्ब ५५ करोड रुपैयाँ फिर्ता लगेका छन्।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १३:३९

राष्ट्र बैंकले कमायो ६२ अर्ब नाफा

गत आर्थिक वर्षमा केन्द्रिय बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा ३१ अर्ब ५० करोड रुपैयाँले बढी नाफा कमाएको छ।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १३:३७

राष्ट्र बैंकले रोक्यो घरजग्गा मूल्य सर्वेक्षण

तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने गरी अघिल्लो वर्ष मंसिरदेखि सुरु गरिएको सर्वेक्षण विश्वसनीय नभएपछि रोकिएको हो।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १२:५९

१७ पुसमा उद्घाटन हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यतालिका सार्वजनिक।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १२:४९

सुनको मूल्य बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १२:४०

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नाम फेरबदल

यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय नाम रहेकामा परिवर्तन गरी सहकारी व्यवस्थापन समितिको कार्यालय बनाइएको हो।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  १२:१४

विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  ११:४४

आज तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४८ रुपैयाँ प्रतिकेजी रहेको छ।