बुधबार, जेठ २७, २०८३

ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने

बुधबार, पुस २०, २०७९
ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्नेछ, जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्धविपरीत नीति हो।

रिट्ठा खेतीबाट मनग्य आम्दानी

मंगलबार, पुस १९, २०७९
उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरूले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन्।

सेयर बजारमा ३.०३ अंकको गिरावट

मंगलबार, पुस १९, २०७९
नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ। मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो।

सुमित एन्ड स्वयता ट्रेडर्सका सञ्चालकविरुद्ध ६६ करोड मागदाबीसहित मुद्दा दायर

सुमित एन्ड स्वयता ट्रेडर्सका सञ्चालकविरुद्ध ६६ करोड मागदाबीसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा सुमित एन्ड स्वयता ट्रेडर्सका प्रोप्राइटर पुनित बनियाँमाथि मुद्दा दायर गरेको छ।
विकास खर्च बढाउन परिसंघको सुझाव

विकास खर्च बढाउन परिसंघको सुझाव

उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै विकास खर्च बढाउन आग्रह गरेको हो।
यातायात कार्यालय अनुगमन गरेपछि मन्त्री श्रेष्ठले भने- गुनासो आउन नदिने स्थिति बनाउँछु

यातायात कार्यालय अनुगमन गरेपछि मन्त्री श्रेष्ठले भने- गुनासो आउन नदिने स्थिति बनाउँछु

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारीचालक अनुमतिपत्र लिनका लागि नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि पहल थालेका छन्।
विदेशबाट फर्किने नागरिकलाई अतिरिक्त मोबाइल ल्याउँदा रोकतोक नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट फर्किने नागरिकलाई अतिरिक्त मोबाइल ल्याउँदा रोकतोक नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट मोबाइल बोकेर आएका नेपालीलाई त्रिवि विमानस्थलमा भन्सार तिर्नुपर्ने नियम ल्याइएपछि जनस्तरबाट विरोध भएसँगै प्रधानमन्त्री प्रचण्डको सचिवालयले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएको जानकारी गराएको हो।
सुन मूल्य आठ महिनायताकै उच्च

सुन मूल्य आठ महिनायताकै उच्च

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ सय र तेजाबी सुन प्रतितोला १ लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित
मंगलबार, पुस १९, २०७९  १०:५४

मोलुङ हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

प्रकाशित
सोमबार, पुस १८, २०७९  २१:३०

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

मजदुरीबाट आएको पैसाले परिवारको खर्च चल्थ्यो। हाल उनी तरकारी खेतीमा संलग्न भएका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  २१:००

अधिकारीचौर अर्थात् 'तरकारी गाउँ'

पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १९:३०

काभ्रेमा बर्सेनि सुन्तला उत्पादनमा गिरावट

पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १८:०८

चालू पुँजी कर्जा विवादको समाधानः पुरानालाई समय दिने, नयाँलाई लागू

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पालैपालो व्यापारी–व्यवसायीहरुका अध्यक्षहरुलाई भेटेर‘ विन विन’मा जाने प्रस्ताव राखेका हुन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १७:५५

शीतभण्डार बनाउँदै शुक्लाफाँटा

स्थानीय स्तरमै शीतभण्डार गृह निर्माण भएपछि यस क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १७:४०

भक्तपुर नगरपालिकाले बढायो पर्यटन शुल्क

सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका पर्यटकसँग १ हजार ५०० लिँदै आएकामा बढाएर १ हजार ८०० लिने निर्णय।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १७:०३

इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुन सक्ने सेवाप्रदायकको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १६:३४

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको परीक्षण उडान

हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी ले पुस १७ गते अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १६:२८

एनसेलले घटायो पे एज यू गो भ्वाइस कलको शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १६:२१

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १५:५५

हुन्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ।