सोमबार, जेठ ४, २०८३

आज कुन देशसँग विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

National life

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ। 

यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा रहेको बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ।

यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ।  


प्रकाशित: Feb 12, 2023| 08:25 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्