बुधबार, जेठ २७, २०८३

रसुवागढी नाकाबाट साउनयता तीन सयभन्दा बढी सवारी साधन आयात

बुधबार, पुस २०, २०७९
नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो।

विदेशमा महिनाको एक लाखको जागिर छाडेर नेपालमै बाख्रापालन

बुधबार, पुस २०, २०७९
छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका छन्।

चालू पुँजी कर्जा मार्गदर्शनमा के-के भयो संशोधन?

बुधबार, पुस २०, २०७९
बैंक तथा वित्तीय संस्थाले ऋणीको चालू सम्पत्ति तथा दायित्वको नियमित मूल्यांकन गरेर दिइने कर्जा चालू कर्जा हो। छोटो अवधिको कर्जाका रुपमा लिइने चालू पुँजी कर्जा व्यावसायिक प्रयोजनका लागि मात्रै दिनुपर्ने...

विज्ञापन संघको २३औं साधारणसभा र अन्तरक्रिया

विज्ञापन संघको २३औं साधारणसभा र अन्तरक्रिया

नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंस्थित र्‍याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।
जनशक्ति अभावले थलियो प्राधिकरण

जनशक्ति अभावले थलियो प्राधिकरण

प्राधिकरणमा स्वीकृत दरबन्दी विकास आयुक्तसमेत १३७ जनाको रहे पनि हाल ६० मात्र कार्यरत।
नमोबुद्धमा निर्माण हुँदै शीतभण्डार

नमोबुद्धमा निर्माण हुँदै शीतभण्डार

शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन्।
गत वर्ष छानिएमध्ये १ हजार उडे इजरायल

गत वर्ष छानिएमध्ये १ हजार उडे इजरायल

नेपाल र इजरायल सरकारबीच कामदार लैजाने सम्झौताअनुसार गत वर्ष १ हजार बढी केयर गिभरको माग आएको थियो।
एक करोड रुपैयाँसम्मको कर्जामा मार्गदर्शन नलाग्ने, कर्जा लिने र नवीकरण गर्ने समय हटाइयो

एक करोड रुपैयाँसम्मको कर्जामा मार्गदर्शन नलाग्ने, कर्जा लिने र नवीकरण गर्ने समय हटाइयो

यसअघि हरेक त्रैमासको अन्तिम महिनामा चालू पुँजी कर्जा लिन वा नवीकरण गर्न नपाउने व्यवस्था रहेको थियो।
प्रकाशित
बुधबार, पुस २०, २०७९  १५:३८

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनः साढे दुई वर्षको समय थप, पाँच किस्तामा तिर्न सकिने

तोकिएको सीमाभन्दा बढी ऋण लिने ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले साढे दुई वर्षको समय दिएको छ।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १५:३१

नेप्सेमा ६४.८७ अंकको वृद्धि

आज नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। यो ३.१५ प्रतिशतको वृद्धि हो।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १५:०८

उद्योग, व्यवसाय सुरक्षामा गृहमन्त्रीको प्रतिबद्धता

विगतमा उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरिए पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने गृहमन्त्री लामिछानेको उद्घोष।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १४:४०

आउटरिचले जित्यो इसिआई अवार्डमा दुई कांस्य

चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा आउटरिचले दुईवटा कांस्य पुरस्कार जितेको छ।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १४:३५

प्रधानमन्त्री र अर्थमन्त्रीसँगको गोप्य छलफलपछि गभर्नरले एक्कासि किन राखे पत्रकार सम्मेलन?

विशेषगरी प्रधानमन्त्री प्रचण्डसँग नेपालको अर्थतन्त्र, उद्योगी व्यवसायीका माग र समस्या समाधानका विषयमा छलफल गरिएको बताइए पनि चालु पुँजी कर्जा कार्यविधि स्थगनको बारेमा गम्भीर छलफल भएको थियो।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १४:१४

सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरको इन्भर्टरमा २० वर्षको वारेन्टी

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटरको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी प्रदान हुने भएको छ। उत्पादनको दिगोपनका लागि नयाँ कदम चालिएको सामसङले जनाएको छ।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १४:१३

भैरवनाथ मन्दिर पाल्पामा माछापुच्छ्रे बैंकको क्युआर कोड

डिजिटल सेवा र भुक्तानीलाई बढावा दिन माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १३:४५

वर्ल्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको छ। कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १३:४२

जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस हुने भएको छ।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १२:३०

निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...

प्रकाशित
बुधबार, पुस २०, २०७९  ११:५८

सुनको मूल्य बढेर नयाँ कीर्तिमान

पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

प्रकाशित
बुधबार, पुस २०, २०७९  ११:४५

अर्थतन्त्रलाई उँभो लगाउन अर्थमन्त्री र गभर्नरसँग प्रधानमन्त्रीको परामर्श

प्रचण्डले बैंकिङ अर्थतन्त्रको जिम्मा लिएका मन्त्री र गभर्नरसँग पछिल्लो समय देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।