बुधबार, जेठ २७, २०८३

कालिञ्चोक दर्शनले माघ ३ देखि आईपीओ निष्कासन गर्ने

आइतबार, पुस २४, २०७९
आउँदो माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

आइतबार, पुस २४, २०७९
अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ।

राजस्व संकलन ह्वात्तै घटेपछि सीमाबिन्दुमै सशस्त्र प्रहरीको सक्रियता

आइतबार, पुस २४, २०७९
मुलुकको दोस्रो ठूलो नाकाबाटै राजस्व संकलन घटेपछि सीमा सुरक्षा र अवैध चोरी–निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबिन्दुमै बढायो सक्रियता।

गुल्मीको रेसुंगा विमानस्थलमा नमुना उडान

गुल्मीको रेसुंगा विमानस्थलमा नमुना उडान

रेसुंगा विमानस्थलमा डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने।
ग्लोबल आइएमई–बीओकेको संयुक्त प्रभातफेरी आयोजना

ग्लोबल आइएमई–बीओकेको संयुक्त प्रभातफेरी आयोजना

ग्लोबल आइएमई र बीओकेको मर्जर अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्य–मुख्य सहरमा प्रभात फेरी कार्यक्रम आयोजना गरेका हुन्।
साझा बसमा हुइँकिइन् राष्ट्रपति भण्डारी

साझा बसमा हुइँकिइन् राष्ट्रपति भण्डारी

राष्ट्रपति भवनबाट साझा बस चढेर राष्ट्रपति भण्डारी मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुगेकी हुन्।
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्बमाथि पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्बमाथि पुग्यो

राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार २० पुससम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब २ अर्ब निक्षेप संंकलन भएको हो।
पिएसपी र पिएसओ सञ्चालकको चुक्ता पुँजी बढ्यो, ५ देखि ८० करोडसम्म पुर्‍याउनैपर्ने प्रावधान

पिएसपी र पिएसओ सञ्चालकको चुक्ता पुँजी बढ्यो, ५ देखि ८० करोडसम्म पुर्‍याउनैपर्ने प्रावधान

राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गरी पिएसपी र पिएसओको लाइसेन्स खुला गरेको हो।
प्रकाशित
शनिबार, पुस २३, २०७९  १०:४०

सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च

डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ।

प्रकाशित
शनिबार, पुस २३, २०७९  १०:१७

दूधको उचित मूल्य नपाएको किसानको गुनासो

चितवन जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्।

प्रकाशित
शनिबार, पुस २३, २०७९  ०८:५०

शीतभण्डार सञ्चालनपछि किसान हर्षित

तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  २२:००

यो वर्ष गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांक अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ। निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताए।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १६:४५

अब सातै प्रदेशबाट श्रम स्वीकृति, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १५:४४

अभिकर्ता प्रशिक्षण दिँदै नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई प्रशिक्षण गर्न २ दिन कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १५:०५

भुक्तानी सेवाप्रदायक र सञ्चालकका लागि नयाँ आवेदन खुल्यो

नयाँ व्यवस्थाले मुख्यगरी भुक्तानी सेवाप्रदायक कम्पनीको चुक्ता पुँजी र वैदेशिक लगानी ल्याउने कम्पनीका लागि निश्चित सीमा निर्धारण गरेको छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १४:३३

सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई आईएसओको मान्यता

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनीको मान्यता पाएको छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १४:२८

नबिल बैंक र अलोईबीच समझदारी

नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १४:१९

देशैभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १४:०६

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार २५ पुसदेखि

नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १४:०१

सवारीसाधनको भन्सार जाँचपासबारे नाडा र भन्सार विभागबीच छलफल

नाडा र भन्सार विभागका महानिर्देशकबीच बुधबार छलफल भएको छ। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटेर नेपालको भन्सार नाकाहरूमा जम्मा भएका सवारी साधनहरूको भन्सार...