बुधबार, जेठ २७, २०८३

सुनको मूल्य निरन्तर उकालो

सोमबार, पुस २५, २०७९
सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो।

मलेसियामा बन्धक नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

सोमबार, पुस २५, २०७९
प्रधानमन्त्री प्रचण्डले मलेसियामा बन्धक नेपालीको तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

अर्थतन्त्र सुधारका लागि अर्थमन्त्री र गभर्नरसँग निरन्तर परामर्श : प्रधानमन्त्री प्रचण्ड

सोमबार, पुस २५, २०७९
मर्जरपछि बन्ने नयाँ बैंक कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

बझाङको पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी

बझाङको पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी

जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौंको आम्दानीगरिरहेका छन्।
कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान

कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ।
तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख आम्दानी

तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख आम्दानी

वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
प्राध्यापन छाडेर मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी

प्राध्यापन छाडेर मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी

२०६० सालमा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसकेका छन्। उनले घारको सङ्ख्या बढाएर एक हजार बनाउने योजना बनाएका छन्।
प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी छन्। घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उनि विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै...
प्रकाशित
आइतबार, पुस २४, २०७९  २०:५३

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १९:३०

अचार बेचेरै मनग्य आम्दानी

तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकी छिन्। उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैनन् स्वरोजगार पनि बनेकी छिन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १७:५५

इसेवामार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो

भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १५:३०

साताको पहिलो दिन २०.६८ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन नेप्से सूचक २०‍‍.६८ अंकले वृद्धि भएको छ। सूचक बढेसँगै नेप्से २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १५:०९

आईएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १५:०५

सिजीनेटले ल्यायो पोस्टपेड इन्टरनेट अफर

इन्टरनेट सेवा प्रदायक सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १३:००

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाण्डौको आर्मी अफिर्सर क्लबमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १२:५९

मेगा बैंकको किन्नि होसँग सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्नि हो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १२:५७

नबिल एसएसईको पहिलो फेलोसिपबाट १३ जना बने उद्यमी

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १२:५५

चन्द्रागिरी हिल्सको अध्यक्षमा हेमराज ढकाल

चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  ११:३६

तोलामा हजार बढेर १ लाख ३ हजार नाघ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १०:३८

आज कुन तरकारी र फलफूल मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।