आइतबार, जेठ ३, २०८३

आइएमई पेबाट ट्राफिक जरीवाना तिर्न सकिने

ग्राहकहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थपिएको कम्पनीको भनाइ छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

National life

आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक जरीवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ। ग्राहकहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थपिएको कम्पनीको भनाइ छ।

ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गभर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्ने जनाइएको छ।


प्रकाशित: Feb 17, 2023| 18:30 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्