सोमबार, जेठ ४, २०८३

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

सोमबार सुन र चाँदीको मूल्यस्थिर छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

National life

काठमाडौं- सोमबार सुन र चाँदीको मूल्यस्थिर छ। आइतबार प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि साही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रति तोला एक लाख तीन हजार पाँच सय रुपैँया किनबेच भइरहेको छ।

यसैगरी, आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: Feb 13, 2023| 11:57 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्