आइतबार, जेठ ३, २०८३

यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक बजेट समीक्षामार्फत बजेटको आकार घटाइएको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

National life

अर्थ मन्त्रालयले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको छ। चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक बजेट समीक्षामार्फत बजेटको आकार घटाइएको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको अवस्थालाई मूल्यांकन गरेर बजेटको आकार घटाएको संसद् बैठकमा बताएका छन्। अर्थमन्त्री पौडेलले चालू आवको १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेटलाई १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब रुपैयाँको मात्रै बनाएको जानकारी दिएका छन्। 

प्रकाशित: Feb 12, 2023| 16:14 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्