बुधबार, जेठ २७, २०८३

सेञ्चुरी बैंकले पाँच प्रतिशत लाभांश वितरण गर्ने

सोमबार, पुस १८, २०७९
सेञ्चुरी कमर्सियल बैंकको बाह्रौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

सिद्धार्थ बैंकले ल्यायो श्रीवृद्धि मुद्दति योजना

सोमबार, पुस १८, २०७९
सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ।

काठमाडौंमा रहेका २ हजार हाराहारी सहकारीमध्ये ३०० बढी सम्पर्कविहीन

सोमबार, पुस १८, २०७९
आर्थिक वर्ष २०७८/७९ को विवरणसहित अद्यावधिक गर्ने अन्तिम मिति पुस मसान्तसम्म ४५० सहकारीले मात्र बुझाए हिसाबकिताब।

चौतर्फी विरोधपछि दूधमा गरिएको मूल्यवृद्धि फिर्ता

चौतर्फी विरोधपछि दूधमा गरिएको मूल्यवृद्धि फिर्ता

कृषि मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधमा गरिएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन डेरी व्यवसायीलाई निर्देशन दिइएको हो।
मेलम्चीको पानी बाँड्न दोस्रो चरणमा निर्माण हुँदै ७९६ किमि वितरण सञ्जाल

मेलम्चीको पानी बाँड्न दोस्रो चरणमा निर्माण हुँदै ७९६ किमि वितरण सञ्जाल

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमि वितरण सञ्जालमध्ये ४२७ किमिको काम सकिएको हो।
पाँच महिनामा भित्रिए १२ हजार विद्युतीय सवारी साधन

पाँच महिनामा भित्रिए १२ हजार विद्युतीय सवारी साधन

गत साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार ५ अर्ब ५८ करोड ६४ लाख मूल्यका ठूला बसदेखि साइकलसम्मका विद्युतीय सवारीसाधन आयात भएका हुन्।
नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य?

नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट बढेर आयो इन्धनको मूल्य

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ।
प्रकाशित
आइतबार, पुस १७, २०७९  १६:२८

एक वर्षमा आए ६ लाख १४ हजार विदेशी पर्यटक

नेपाल पर्यटन बोर्डका अनुसार यो तथ्यांक हवाई मार्गबाट आएका पर्यटकको हो। स्थलमार्ग हुँदै नेपाल घुम्न आएका पर्यटकको तथ्यांक यसमा समावेश छैन।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १५:५०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने- निजगढको काम पनि छिटै सुरु गर्छौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन्।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १५:३०

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १५:१३

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको उच्चतम नमुना'

नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन्।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १३:४७

'पैसाको आगो' ताप्ने हो? राष्ट्र बैंकले बेच्दैछ ब्रिकेट

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेका ब्रिकेट बिक्री गर्न लागिएको हो।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १३:१४

इन्भेष्टमेण्ट र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १२:२७

नेपाली बजारमा तोलामा तीन सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  ११:१२

मर्जरपछि कुमारी बैंकले थाल्यो एकीकृत कारोबार

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहेको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  ०९:५०

पोल्ट्री व्यवसायी भन्दछन्– हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएन, डेढ खर्ब लगानी डुब्ने भयो

अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय समस्यामा परेको छ। दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको...

प्रकाशित
आइतबार, पुस १७, २०७९  ०९:०५

दैनिक १५ हजार अन्डा उत्पादन, अन्डा लिन व्यापारी फार्ममै

नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयर्स’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गरिरहेका छन्।

प्रकाशित
आइतबार, पुस १७, २०७९  ०७:४०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ। इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १७:५५

पुस मसान्तसम्म करको दायरामा आउनेलाई विशेष छुट

राजस्व विभागले करयोग्य कारोबारमा सामेल भएको तर कर नतिरेकाको हकमा प्यान कार्ड बनाएर पुस मसान्तसम्म करको दायरामा आए विशेष छुट दिइने जनाएको हो।