बुधबार, जेठ २७, २०८३

विदेशबाट मोबाइल ल्याउँदा कर असुल्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

शुक्रबार, पुस १५, २०७९
अर्थ मन्त्रालयले कामको खोजीमा विदेश रहेका नेपालीले स्वदेश फर्किंदा मोबाइल र ल्यापटप ल्याउँदा कर तिर्नुपर्ने नियम ल्याएपछि चौतर्फी आलोचना हुन थालेको थियो।

यो वर्ष धान उत्पादनमा सात प्रतिशतले वृद्धि

शुक्रबार, पुस १५, २०७९
यो वर्ष धान उत्पादन ६.९४ प्रतिशत बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले विवरण सार्वजनिक गरेको हो।

भन्सारमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

शुक्रबार, पुस १५, २०७९
नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ।

चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गर्दै पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो।
५३२ किमि वितरण सञ्जालमा मेलम्ची पानीको सफल परीक्षण

५३२ किमि वितरण सञ्जालमा मेलम्ची पानीको सफल परीक्षण

मेलम्ची पानी वितरण गर्न निर्माण गरिएको १ हजार १० किमि वितरण सञ्जालमध्ये ५३२ किमिमा पानी परीक्षण सम्पन्न भएको हो।
इन्टरनेटको पहुँचमा जुम्लाको सिञ्जा

इन्टरनेटको पहुँचमा जुम्लाको सिञ्जा

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउन मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे पनि जानकारी लिन इन्टरनेट सुविधाले सघाउनेछ।
हाइमास्ट अनि स्मार्ट सडक बत्तीले झिलीमिली हुँदै पोखरा

हाइमास्ट अनि स्मार्ट सडक बत्तीले झिलीमिली हुँदै पोखरा

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिरहेको छ।
नेप्से ५६.८८ अंकले बढेर दुई हजार नाघ्यो

नेप्से ५६.८८ अंकले बढेर दुई हजार नाघ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक ५६.८८ अंकले बढेर २,०२९ अंकमा पुगेको हो।
प्रकाशित
बिहीबार, पुस १४, २०७९  १४:१२

बैंकहरूले फिर्ता गर्न थाले नियमविपरीत प्रिमियम दर थपेर ऋणीबाट उठाएको रकम

तरलता अभावको कारण देखाउँदै बैंकहरूले ऋणीलाई थप प्रिमियम लिने गरेको पाएपछि राष्ट्र बैंकले थपेर लिएको प्रिमियम फिर्ता गर्न दबाब दिएको थियो।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ११:५६

पाँच महिनामै किनियो साढे १० अर्बको सुन

बजारमा सुनको मूल्यले अकास छुन थालेपछि पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। सुन कारोबारी संस्था महासंघले सरकारसँग बजार सुस्ताएसँगै गहना बिक्री हुन छाडेपछि आयात रोक्न माग गरेको छ।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ०९:२२

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  २१:००

सुन्तला राख्न शीत भण्डार नभएपछि जुस बनाइँदै

यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १९:२९

विरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी संकटमा

स्थानीय रूपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरू समस्यामा परेका हुन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १९:००

पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर

नेपालमा हिउँदको समय वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको हो।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १७:५०

नेपालले पायो थप बिजुली निर्यात अनुमति

अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको प्राधिकरणले बताएको हो।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १७:३३

नयाँ स्टक एक्सचेन्स र ब्रोकर लाइसेन्स वितरणका लागि बोर्डलाई बाटो खुला

बुधबार न्यायाधिश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको पूर्ण इजलासले सो रिट खारेज गरेको हो।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १७:२७

अर्थमन्त्रीको आश्वासन पाएर पछि हट्यो निजी क्षेत्र, आन्दोलन स्थगित

ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन...

प्रकाशित
बुधबार, पुस १३, २०७९  १७:१९

टाटाको मेगा सर्भिस क्याम्पमा ९५५ वटा गाडी मर्मत

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १७:१८

नेसनल लाइफद्वारा अभिकर्ताको गोसाइँकुण्ड हेली टुर

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १७:१७

स्मिरनफ भोड्काको उत्पादन अब नेपालमै

विश्व प्रसिद्ध स्मिरनफ भोड्का नेपालमै उत्पादन हुने भएको छ।