आइतबार, वैशाख ६, २०८३

हिजो घटेको सुनको मूल्य आज फेरि उकालो लाग्यो

नेपाली बजारमा आज सुनको मूल्य पुन: उकालो लागेको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

National life
kumari

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य पुन: उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले बढेको हो। 

अघिल्लो दिन एक लाख चार हजार एक सय तोकिएको सुनको मूल्य आज एक लाख चार हजार ६ रूपैयाँ कायम भएको छ। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर छ। आज चाँदी एक हजार तीन सय २० तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: Feb 06, 2023| 12:24 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्