बिहीबार, जेठ २८, २०८३

आयातको आँकडा घट्यो

शनिबार, पुस ९, २०७९
५ महिनामा साढे ६ खर्ब बढीको आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ८ खर्ब ४० करोड रुपैयाँ बराबरको थियो।

नबिल बैंकको डिजिटल लक्षित नियो सेवा

शनिबार, पुस ९, २०७९
एनबैंक सेवा सुरु भएसँगै नबिल कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ।

वर्ल्डलिंक होम कनेक्टिभिटी सर्भिस इनोभेसन अवार्डबाट सम्मानित

शनिबार, पुस ९, २०७९
वर्ल्डलिंकले सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै नोकियाले उक्त अवार्डबाट सम्मानित गरेको हो।

ग्लोबल आइएमई बैंकले थप्यो आठ नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले थप्यो आठ नयाँ शाखारहित बैंकिङ सेवा

हाल बैंकले २९२ शाखा, ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ९०० बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।
नेसनल लाइफका उत्कृष्ट अभिकर्तालाई चियरपर्सन क्लबको सदस्यता

नेसनल लाइफका उत्कृष्ट अभिकर्तालाई चियरपर्सन क्लबको सदस्यता

आव २०७८/०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० बढी अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चियरपर्सन क्लबको सदस्यता वितरण, सम्मान एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको...
सहरी विकासमन्त्रीको निर्देशनपछि कालोपत्रे हुँदै धोबीखोला करिडोर

सहरी विकासमन्त्रीको निर्देशनपछि कालोपत्रे हुँदै धोबीखोला करिडोर

नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्राधिकरण र मातहतका निकायलाई निर्देशन दिएका थिए।
नेपाल टी-२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

नेपाल टी-२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने गर्ने भएको छ।
टाटा मोटरको मेगा सर्भिस क्याम्प हुँदै

टाटा मोटरको मेगा सर्भिस क्याम्प हुँदै

टाटाका पेसेन्जर श्रेणीका गाडीको सूक्ष्म जाँच गरिने क्याम्पमा गाडीधनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गर्न सक्नेछन्।
प्रकाशित
शनिबार, पुस ९, २०७९  ०९:५०

बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्।

प्रकाशित
शनिबार, पुस ९, २०७९  ०८:५२

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने

नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ।

प्रकाशित
शनिबार, पुस ९, २०७९  ०५:००

सुन्तलाको मौसमसँगै सुन्तलाबारी होमस्टेमा बढ्यो भीडभाड

अग्लो डाँडाको काखमा अवस्थित गुरुङ समुदायको बसोबास रहेको पर्यटकीय गाउँ सुन्तलाबारी। सुन्तलाका बगैँचा, बगैँचाभित्र सफा र चिटिक्क परेका माटोका घर।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  २२:३०

प्लास्टिक टनेलमा कालो लेउ लागेपछि बागलुङका किसान मर्कामा

प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १९:००

गुल्मीमा सुन्तला महोत्सव, बढी खानेले पाए नगद पुरस्कार

उत्पादित सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १७:२०

सुनकोसीमा ठडियो पक्की पुल

गाईघाट–दिक्तेल सडक खण्डको उदयपुरस्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा नियमित यातायातका साधन चल्न थालेका हुन्।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १७:०१

वित्तीय साक्षरताले डिजिटल कारोबारलाई प्रोत्साहन : गभर्नर अधिकारी

डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न वित्तीय साक्षरता कार्यक्रम सुरु गरिएको गभर्नर महाप्रसाद अधिकारीको धारणा।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १४:५७

पाँच महिनामा पौने २८ करोडको यार्सा निर्यात

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विभिन्न ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ। भन्सार विभागका अनुसार पाँच महिनामा २७ करोड ८१ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १४:२६

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण हुँदै

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १३:१५

सहकारी सञ्चालक र व्यवस्थापकलाई ज्यान मार्ने धम्की, प्रहरीमा किन गर्दैनन् उजुरी?

दैनिक बचत लिन, कर्जा प्रवाह पसलमै पुर्‍याउन, जतिसुकै रकम बचतको रुपमा राख्दा पनि स्रोत नखोज्ने भएपछि व्यापारी, व्यवसायीले सहकारीमार्फत कारोबार गरिरहेका थिए। तर सहकारी सञ्चालकले बचतकर्ताको रकम आफूखुसी ऋण प्रवाह...

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १३:०६

बैंकर्स संघको कार्यवाहक अध्यक्षमा सुनिल केसी

नेपाल बैंकर्स संघमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुनिल केसीले पाएका छन्।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १२:३५

नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति करिब ४७ प्रतिशत, तोकिएको समयभित्र पूरा नहुने संकेत

आयोजनाअन्तर्गत सुरुङ निर्माणसँगै अन्य १२ वटा संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ११ संरचना सम्पन्न भइसकेका छन्।