सोमबार, जेठ ४, २०८३

यस्तो छ बुधबारको विदेशी मुद्रा विनिमय दर

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५४ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ०५ पैसा र बिक्री दर १६१ रूपैयाँ ७९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

प्रकाशित: Feb 01, 2023| 07:30 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्