सोमबार, जेठ ४, २०८३

आम्दानीको राम्रो स्रोत बन्दै च्याउखेती

 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life

घोराही उपमहानगरपालिका– १८ निवासी ऋषिराम चौधरीले गरेको व्यावसायिक च्याउखेती।  विसं २०६२ देखि सुरु गरेको च्याउखेती आम्दानीको राम्रो स्रोत बनेको छ। उनले वार्षिक १०–१२ लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल भएका छन्। तस्बिर : सुशीला ओली/रासस

प्रकाशित: Jan 30, 2023| 02:30 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्