बिहीबार, जेठ २८, २०८३

कागती खेतीबाट मनग्य आम्दानी

बिहीबार, पुस ७, २०७९
पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ। बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ।

फागुन मसान्तसम्म सरकारी गाडीमा इम्बोस्ड नम्बर जडान अनिवार्य

बिहीबार, पुस ७, २०७९
आगामी चैतबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिए २ हजार जरिमाना तिराइने।

हाँडीकोटको काखमा ढोरपाटन 'फार्मस्टे'

बुधबार, पुस ६, २०७९
जैमिनी नगरपालिका-१० राङ्खानीका केदार आचार्यले कृषि पर्यटकलाई लक्षित गरी ‘ढोरपाटन पारिवारिक फार्मस्टे’ सञ्चालनमा ल्याएका छन्। जैमिनीको चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको हाँडीकोटको काखमा फार्मस्टे सञ्चालनमा ल्याइएको हो।

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन्। अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न सुरु भएको छ।
सिरहाको दुर्गम गाउँमा बल्यो बिजुली

सिरहाको दुर्गम गाउँमा बल्यो बिजुली

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले स्थानीय तहको समन्वयमा अति दुर्गम मानिएको सो बस्तीमा बिजुली बत्ती सुविधा दिन थालेको हो।
सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

किसान मागअनुसार उखु मूल्य निर्धारण नभए पनि दुई चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेका हुन्।
दि नेपाल डिस्टीलरिजले ल्यायो ४० यूपीको 'कर्दा ट्रिपल एक्स' मदिरा

दि नेपाल डिस्टीलरिजले ल्यायो ४० यूपीको 'कर्दा ट्रिपल एक्स' मदिरा

लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन 'कर्दा ट्रिपल एक्स'लाई बजारमा ल्याएको हो।
बाँकेको डुडुवा पालिकाले ६ महिनापछि ल्यायो बजेट

बाँकेको डुडुवा पालिकाले ६ महिनापछि ल्यायो बजेट

असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले ५ पुसमा १२औं गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो।
प्रकाशित
बुधबार, पुस ६, २०७९  १३:३५

खाद्य व्यवस्थाले खरिद गर्‍यो १७ हजार बढी क्विन्टल धान

पहिलो चरणमा २० हजार ८०० क्विन्टल धान खरिद गर्ने योजना रहेको खाद्य कम्पनीले बर्दियाको राजपुरबाट मोटा धान ८ हजार ६९४ क्विन्टल र मकवानपुरबाट १ हजार २१९ क्विन्टल खरिद गरेको हो।

प्रकाशित
बुधबार, पुस ६, २०७९  १३:०३

प्रतितोला ८०० ले बढ्यो सुन

मंगलबार प्रतितोला १ लाख ४०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख १ हजार २०० सय तोकिएको हो।

प्रकाशित
बुधबार, पुस ६, २०७९  ११:३२

निर्यातकर्ताले पाउने भए १५ दिनभित्रै अनुदान

राष्ट्र बैंकले कार्यविधि संशोधन गरेर दुई सातामै नगद अनुदान खातामा जम्मा गर्ने व्यवस्था गरेको हो।

प्रकाशित
बुधबार, पुस ६, २०७९  ०७:५६

औसत ६० प्रतिशत लाभांश दिएको नबिलप्रति किन अरुचि? संस्थापक सेयर बिक्री बढ्दो

नबिल बैंकको करिब २० वर्षको इतिहास हेर्ने हो भने वार्षिक ६० प्रतिशत लाभांश दिँदै आएको छ भने सेयरधनीलाई कुनै वर्ष पनि रित्तो हात पठाएको छैन। तर पछिल्लो समय एनबी बैंकलाई...

प्रकाशित
बुधबार, पुस ६, २०७९  ०१:०५

चितवनमा तोरी उत्पादन बढ्ने

तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  २२:०१

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेकी ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  २१:३०

बाँकेमा किसानको धान खरिद सुरु

नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १७:४०

चितवनमा तोरी उत्पादन बढ्ने

विगतका तुलनामा यस वर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढ्ने देखिएको हो।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १३:५७

मिस नेपाल जोशी नागरिक उड्‍डयन प्राधिकरणको दूत नियुक्त

२०२२ की मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १२:५६

प्राधिकरणले भारतलाई बेच्यो सवा ११ अर्ब बढीको बिजुली

देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख आर्जन गरेको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  २१:४५

नवलपरासीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  २१:३०

बागलुङमा धान उत्पादन घट्यो

जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो।