सोमबार, जेठ ४, २०८३

डिसहोम योजनामा निशान्त बुढाले जिते लाख

बुढाले केदार ट्रेडिङ डिलरअन्तर्गतको दोधारा कञ्चनपुरका सह-वितरक न्यू एकता ट्रेडर्सका डिलर दाइ रिंकुु रोकायकहाँ एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं- १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने योजनाअन्तर्गत डिसहोम डिटीएचका ग्राहक कञ्चनपुरको चाँदनी दोधारा नगरपालिका-८ का निशान्त बुढाले १ लाख रुपैयाँ जितेका छन्।

National life

उनले केदार ट्रेडिङ डिलरअन्तर्गतको दोधारा कञ्चनपुरका सह-वितरक न्यू एकता ट्रेडर्सका डिलर दाइ रिंकु रोकायकहाँ एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए।

अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक साता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद १ लाख जित्ने अवसर रहेको छ। 

डिसहोमका एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालले बुढालाई उक्त रकमको पुरस्कार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: Jan 28, 2023| 13:29 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्