बिहीबार, जेठ २८, २०८३

तीन वर्षमा काम खोज्दै बिदेसिए ११ लाखभन्दा बढी युवा

सोमबार, पुस ४, २०७९
प्रतिवेदनअनुसार ३ वर्षमा ११ लाख ६५ हजार १५१ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका हुन्।

रियलमीको ब्रान्ड एम्बासडरमा नीति शाह

सोमबार, पुस ४, २०७९
स्मार्टफोन ब्रान्ड रियलमीको ब्रान्ड एम्बासडरमा नीति शाह नियुक्त भएकी छिन् ।

बजार नपाउँदा गोदाममै थन्किए अल्लोका कपडा

सोमबार, पुस ४, २०७९
जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएका उद्यमी बजार अभावले समस्यामा परेका हुन्।

नेक्सन इभीको माइलेज रेन्ज ३४७ किमीसम्म

नेक्सन इभीको माइलेज रेन्ज ३४७ किमीसम्म

'नेक्सन इभी रेन्ज टेस्ट २०२२' प्रदर्शनात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकको मोबाइल एप अपग्रेड

सांग्रिला डेभलपमेन्ट बैंकको मोबाइल एप अपग्रेड

सांग्रिला डेभलपमेन्ट बैंकले हालै आफ्नो मोबाइल बैंकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ ।
व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

नगरपालिकाले पहिलो पटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको हो।
२ करोड हाराहारी पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

२ करोड हाराहारी पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक संख्या १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो।
नदीमा पानी घटेसँगै निर्यात हुन छाड्यो बिजुली

नदीमा पानी घटेसँगै निर्यात हुन छाड्यो बिजुली

नदीमा जलसतह घटेपछि उत्पादन कम हुँदा स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको हो।
प्रकाशित
सोमबार, पुस ४, २०७९  १५:३६

दिपायलमा अदुवाभन्दा पिँडालु महँगो

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताए।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १५:१०

धान उत्पादन ८ प्रतिशत बढ्ने प्रक्षेपण

अनुकूल मौसम, रोग र कीरा प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने मन्त्रालयले आकलन गरेको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १३:१८

निर्यात अनुदान रकमको शोधभर्ना लिने समय थपियो

यसअघि कुनै पनि कम्पनीले निर्यात गरेपछि पाउने नगद अनुदानका लागि आवेदन दिएको कम्तीमा ७ दिनमा रकम पाउँथे भने अब कार्यदिन लम्ब्याएर १५ दिन पुगेको छ।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १२:१९

नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक, एक वर्षमा ३ हजार १९९ ले गुमाए ज्यान

नेपाली आप्रवासनको सिंहावलोकन, नेपालमा आप्रवासन शासन, श्रम आप्रवासनको स्थिति, यससँग सम्बन्धित विषय, नेपालमा श्रम आप्रवासन तथ्यांक अभाव र आगामी बाटो गरी ६ अध्यायमा प्रतिवेदन समेटिएको छ।

प्रकाशित
सोमबार, पुस ४, २०७९  ११:४८

सुनवल १३२ केभी सबस्टेसन सञ्चालन आएपछि परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीयलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसन निर्माण गरिएको हो।

प्रकाशित
सोमबार, पुस ४, २०७९  ११:२९

नेपाली बजारमा कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

मंगलबार पनि सोमबारको जस्तै दररेटमा सुन तथा चाँदीको कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १८:०६

व्यापारीको कुरा सुनेन राष्ट्र बैंकले, पुस महिनाभर चालू पुँजी कर्जा प्रवाहमा रोक

गत कात्तिक १ गतेदेखि लागू भएको सो मार्गदर्शनको सबैभन्दा कडा व्यवस्था पुस १ गतेदेखि लागू भएको छ। मार्गदर्शनअनुसार आर्थिक वर्षको त्रैमासको अन्तिम महिनामा कुनै पनि बैंक तथा वित्तिय संस्थाले चालू...

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:५४

सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने

सानिमा बैंक लिमिटेडले आइतबार १८ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:४८

धनगढीमा टीभीएसको एनओजी राइड

नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:४६

मनकामना बन्यो डिजिटल बजार

धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको छ।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:३८

शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर २०२२’ अवार्ड

शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इएर–२०२२’ अवार्ड प्राप्त गरेको छ।

प्रकाशित
आइतबार, पुस ३, २०७९  १७:३५

सिद्धार्थ बैंकले पायो अवार्ड

सिद्धार्थ बैंक लिमिटेड ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड’ बाट सम्मानित भएको छ।