बिहीबार, जेठ २८, २०८३

म्याग्दी र मुस्ताङमा फापरको खेती फस्टाउँदै

आइतबार, पुस ३, २०७९
विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ।

नेप्सेमा २७.५४ अंकको गिरावट

आइतबार, पुस ३, २०७९
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।

मंसिरमा ५८ अर्बले बढ्यो निक्षेप, पुसमा सवा दुई खर्ब बाहिरिँदा तरलता समस्या थप बढ्ने

आइतबार, पुस ३, २०७९
बैंकिङ प्रणालीमा तरलता बढ्न थालेको छ। निक्षेपमा आएको वृद्धिसँगै तरलताको अभावमा छटपटिएको बैंकिङ क्षेत्रलाई राहत मिल्न थालेको हो।

बजेट नल्याउने पालिकालाई मन्त्रालयको परिपत्र

बजेट नल्याउने पालिकालाई मन्त्रालयको परिपत्र

वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन्। कर्मचारीको तलब भत्ता रोकिएको छ। दैनिक कार्यालय सञ्चालनमा समस्या देखिएको छ।
दर्ता गरेको एक वर्षभित्र प्रयोगमा नल्याए ट्रेडमार्क खारेज हुने

दर्ता गरेको एक वर्षभित्र प्रयोगमा नल्याए ट्रेडमार्क खारेज हुने

उद्योग विभागले ट्रेडमार्क दर्ता गरेर प्रयोग नगरेको एक वर्ष बितेमा कम्पनीको ट्रेडमार्क खारेज गर्ने भएको छ।
नेपाली बजारमा फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।
बढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ।
२० वर्षे विपना, जो थर्मसको चिया बेचेरै महिनाको ९० हजार कमाउँछिन्

२० वर्षे विपना, जो थर्मसको चिया बेचेरै महिनाको ९० हजार कमाउँछिन्

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।
प्रकाशित
शनिबार, पुस २, २०७९  १८:००

बागलुङको २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार ५२३ हेक्टरमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये ६ हजार १४८ हेक्टरमा मात्रै सिँचाइको सहज पहुँच छ।

प्रकाशित
शनिबार, पुस २, २०७९  १७:४०

अन्तरप्रदेश जोड्ने सडक निर्माणमा जनप्रतिनिधिको समझदारी

अछामको पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ पालिकाको खुलालु सडक, पञ्चदेवल कोसेडी, कालाभिड हुँदै नरहरिनाथ पालिकाको लालु जोड्ने अन्तरप्रदेश सडक निर्माण हुने।

प्रकाशित
शनिबार, पुस २, २०७९  १७:२७

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए।

प्रकाशित
शनिबार, पुस २, २०७९  १४:५७

थालिँदै सिद्धबाबामा सुरुङ मार्ग निर्माण प्रक्रिया

सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा सहज हुनेछ।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  २१:३०

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १९:३०

विदेश पुग्छ टोखाको चाकु

माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १९:२९

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १८:००

विकासलाई रोजगारसँग जोड्दै कावासोती नगरपालिका

नगरपालिकाले श्रमलाई जोडेर विकास निर्माणका काम गर्न १२ करोड ६० लाख बराबरका ८७ वटा आयोजना छनोट गरेको हो।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १७:१०

सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै राष्ट्र बैंक, एकै महिनामा ५ वटा निर्देशन

पछिल्लो समय नेपालमा सम्पत्ति शुद्धीकरणका केस बढिरहेको तथा त्यस्ता क्रियाकलापमा लाभको पद र ठूला व्यक्ति नै संलग्न भएको आशंका देखिएपछि नियन्त्रणका लागि राष्ट्र बैंकको पहल।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १६:१२

अन्तर्राष्ट्रिय उडानयोग्य बन्यो पोखरा क्षेत्रीय विमानस्थल

विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १५:३१

५ महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च ९ प्रतिशत मात्रै

सरकारले चालू आवका लागि ल्याएको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेटमध्ये मंसिर मसान्तसम्म ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख खर्च भएको महालेखाको तथ्यांक।

प्रकाशित
शुक्रबार, पुस १, २०७९  १५:१३

जोरपाटीमा मेट्रो मार्केटको नयाँ आउटलेट

सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको व्यस्ततालाई दृष्टिगत गरी एउटै छानामुनि १० हजार बढी प्रकारका वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने मेट्रो मार्केटले जोरपाटीमा नयाँ आउटलेट विस्तार गरेको हो।