बिहीबार, जेठ २८, २०८३

सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजबाट नियमित उडान

शुक्रबार, पुस १, २०७९
बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा नियमित उडान थालेको हो।

प्रतितोला ४०० ले घट्यो सुन

शुक्रबार, पुस १, २०७९
शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० र तेजाबी सुन प्रतितोला ९९ हजार ४०० मा कारोबार भएको हो।

साताव्यापी मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

शुक्रबार, पुस १, २०७९
२०६५/६६ देखि २०७८/७९ सम्म २ लाख ८६ हजार महिलासहित ५० लाख ८३३ जना नेपाली श्रम स्वीकृति लिएर बिदेसिए।

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो।
जुम्ली स्याउले पाएन बजार

जुम्ली स्याउले पाएन बजार

जुम्लामा उत्पादित स्याउले बजारीकरण नहुँदा उचित मूल्य पाउन सकेको छैन।
वैदेशिक रोजगारबाट फर्किएकाको तथ्यांक बटुल्दै शुक्लाफाँटा

वैदेशिक रोजगारबाट फर्किएकाको तथ्यांक बटुल्दै शुक्लाफाँटा

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीप उपयोग गरी स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन नगरपालिकाले तथ्यांक संकलन अगाडि बढाएको हो।
बेलायतको सहयोगमा बन्यो मुगु–हुम्ला जोड्ने सडक

बेलायतको सहयोगमा बन्यो मुगु–हुम्ला जोड्ने सडक

मुगुको गमगढीदेखि हुम्ला चंखेली गाउँपालिका देउलीसम्मको उक्त सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो।
रोजगारी सिर्जना गर्न सानिमा बैंक र युएसएडले सहकार्य गर्ने

रोजगारी सिर्जना गर्न सानिमा बैंक र युएसएडले सहकार्य गर्ने

सानिमा बैंक र युएसऐड ट्रेड एण्ड कम्पिटेटिभनेस एक्टिभिटीबीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ।
प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १७:२९

हिमस्टारका नयाँ हिटर बजारमा

कम्पनीका अनुसार हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो छन्।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १७:२९

पञ्चकन्याका प्रबन्ध निर्देशक श्रेष्ठ उपाध्यक्षमा पुनः निर्वाचित

पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्री महासंघको उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १७:२८

सामसङ इनोभेसन क्याम्पस सुरु

इलेक्ट्रोनिक्स र स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १७:२०

कालीगण्डकी करिडोर निर्माण धमाधम

विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने नगरपालिकाले सूचना र योजना सञ्चालनमा सहयोग गर्ने जिम्मा लिएसँगै सडक निर्माणको काम सुरु भएको हो।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १७:००

फोटोन इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा

बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ। केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने घोषणा गरेको...

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १६:३९

आपराधिक पृष्ठभूमिको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ हुन नपाउने

बैंक तथा वित्तीय संस्था, लघुवित्त कम्पनी तथा पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनका लागि प्रहरी प्रतिवेदन आवश्यक हुने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १६:२०

शोधनान्तर २० अर्ब बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ४ महिनामा जम्मा ४३ करोड

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १५:५४

४ महिनामा भित्रियो पौने ४ खर्ब रेमिट्यान्स

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको चौथो मासिक वित्तीय विवरणअनुसार ४ महिनामा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १४:४२

मर्स्याङ्दी विद्युत् आयोजनाको उत्पादन घट्यो

चिसो बढेसँगै नदीको बहाव कम भएकाले विद्युत् उत्पादन क्षमता घटेको हो।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  १२:४७

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको म्याद थप

सरकारले पहिलो पटक २० कात्तिक २०७४ मा समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को–अपरेटिभले १० अर्ब बढी बचत संकलन गरेर भागेको थियो।

प्रकाशित
बिहीबार, मंसिर २९, २०७९  ११:४०

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १९:३५

तरलता अभाव गहिरिँदै, पुसमा सवा दुई खर्ब बैंकिङ प्रणालीबाट बाहिरिने

तरलता अभावबाट गुज्रिरहेका बैंक तथा वित्तिय संस्थाहरु पुस मसान्तमा थप ‘प्यानिक’ हुने भएका छन्।