बिहीबार, जेठ २८, २०८३

चौतारा साँगाचोकगढीले पारित गर्‍यो अनुदान सापटी सुविधा कार्यविधि

बुधबार, मंसिर २८, २०७९
रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदानबापत ५० हजारदेखि २ लाखसम्म प्राप्त गर्नेछन्।

नेप्सेमा सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापकले सेयर किनबेच गर्न नपाउने

बुधबार, मंसिर २८, २०७९
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीका सञ्चालक तथा पदाधिकारीले सेयर खरिदबिक्री गर्न नपाउने भएका छन्।

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात

बुधबार, मंसिर २८, २०७९
मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ।

'ग्रोथएक्स एभरेष्ट एक्सेलेटर' स्थापना गर्न चार संस्थाबीच सहकार्य

'ग्रोथएक्स एभरेष्ट एक्सेलेटर' स्थापना गर्न चार संस्थाबीच सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।
स्प्रेडदर चैतदेखि लागू हुने, २०८० असारबाट चार प्रतिशतमा झार्न राष्ट्र बैंकको निर्देशन

स्प्रेडदर चैतदेखि लागू हुने, २०८० असारबाट चार प्रतिशतमा झार्न राष्ट्र बैंकको निर्देशन

घटेको स्प्रेडदर (निक्षेप र ऋणमा दिने व्याजको अन्तर) आगामी चैतदेखि मात्र लागू हुने भएको छ।
भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा

प्राधिकरणले १८ प्याकेजमार्फत ७४ जिल्लाका तोकिएबमोजिमका स्थानमा ब्रोडब्यान्ड जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो।
मादी र पाख्रीबासमा हिमालयन बैंकको साक्षरता कार्यक्रम

मादी र पाख्रीबासमा हिमालयन बैंकको साक्षरता कार्यक्रम

हिमालयन बैंक लिमिटेडले मादी नगरपालिका र पाख्रीबास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
सोनामको विन्टर सेल अफरमा ७० प्रतिशतसम्म छुट

सोनामको विन्टर सेल अफरमा ७० प्रतिशतसम्म छुट

यही मंसिर २४ गतेदेखि पुस १६ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ।
प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १७:३४

रियलमी १० प्रो प्लस फाइभजी नेपाल आउँदै

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १७:०५

नेपाल एसबिआई बैंकको नयाँ शाखा बूढानीलकण्ठमा

नेपाल एसबिआई बैंकले बुढानिलकण्ठमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले गरेकी थिइन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १७:०४

नेपाल रेमिटको भुक्तानी १५ हजारभन्दा बढी स्थानबाट लिन सकिने

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १७:०३

नेपालमा भित्रियो गुगल टिभी

एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी भित्राएको छ। गूगल टिभी प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्धत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ ओएस हो।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १७:०२

रेमिट टू नेपाल एनपीएसमा आबद्ध

रेमिट टू नेपाल प्रालि र नेपाल क्लियरिङ हाउसबीच भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १७:०१

उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ

नबिल बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल सामाजिक उद्यमशीलता कार्यक्रम नोभेम्बर २०२१ देखि नेपालका ७ वटै प्रदेशमा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा शुरु गरेको हो।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १६:५९

भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान

भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १६:५९

सिभिल बैंकको एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा टेलिकमले शुल्क नलिने सम्बन्धमा बैंक र टेलिकमबीच संझौता सम्पन्न भएको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १६:५६

एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पास

एभरेष्ट बैंक लिमिटेडको २८ औं बार्षिक साधारण सभाले २०.६८ प्रतिशत लाभांश पास गरेको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १६:५६

नमस्ते पे वालेटमा स्प्लिट बिलको सुबिधा

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुबिधा प्रयोग गर्न सक्नेछन्। यो सुबिधाको फाइदा इन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिनसक्ने कम्पनीले जनाएको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १६:५५

हुन्डाई ईभीका लागि हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्प

हुन्डाईको विद्युतीय गाडीका लागि नेपालमा ५ दिने हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन भएको छ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १६:५४

नेपालगन्जमा एओजी राइड

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेट सम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ।