बिहीबार, जेठ २८, २०८३

सुनको मूल्य प्रतितोला लाख नाघ्यो

बुधबार, मंसिर २८, २०७९
मंगलबारको कारोबार दिन प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार रुपैयाँ बढेको हो।

राजधानीमा बाँडिँदै मेलम्चीको साढे ११ करोड लिटर पानी

बुधबार, मंसिर २८, २०७९
काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो।

अप्ठेरो अर्थतन्त्रले बढाएको ब्याजदर स्वाभाविक : गभर्नर अधिकारी

बुधबार, मंसिर २८, २०७९
अर्थतन्त्र अप्ठेरोमा परेपछि निजी क्षेत्रसँगै सबैले समस्या भोग्नुपरेको गभर्नर अधिकारीको धारणा।

घिरिङ सबस्टेसन निर्माण पूरा

घिरिङ सबस्टेसन निर्माण पूरा

आयोजना प्रभावित तनहुँमा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको हो।
महासंघ पदाधिकारीले भेटे गभर्नर, अर्थतन्त्रलाई गति दिन विशेष पहलको आग्रह

महासंघ पदाधिकारीले भेटे गभर्नर, अर्थतन्त्रलाई गति दिन विशेष पहलको आग्रह

महासंघले आन्तरिक र बाह्य कारणले अर्थतन्त्रमा बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका राष्ट्र बैंकबाट विशेष पहल हुनुपर्नेमा ध्यानाकर्षण गराएको हो।
अर्थतन्त्र सकारात्मक लयमा : अर्थमन्त्री शर्मा

अर्थतन्त्र सकारात्मक लयमा : अर्थमन्त्री शर्मा

अर्थतन्त्रलाई गति दिन सरकार, राष्ट्र बंैक र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने अर्थमन्त्री शर्माको धारणा।
विराटनगर महानगरपालिकाद्वारा कर संकलन अभियान सुरु

विराटनगर महानगरपालिकाद्वारा कर संकलन अभियान सुरु

विराटनगर महानगरपालिकाले मंगलबारदेखि कर संकलन अभियान सुरु गरेको छ।
धरहरा पुनः निर्माण रोकियो

धरहरा पुनः निर्माण रोकियो

ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ। धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि...
प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १९:१०

जापान र फ्रान्समा बेचिँदै गुल्मीको कफी

उत्पादित कफी जिल्ला सहकारी संघमार्फत जापान र फ्रान्समा निर्यात हुन थालेको हो।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १६:२१

निक्षेपको ब्याजदर यथावत

नेपाल बैंकर्स संघको पदाधिकारी बैठकले ब्याजदर नचलाउने निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १५:२५

कालीगण्डकीमा पुल निर्माण धमाधम

पुल निर्माणपछि बागलुङ–पोखरा राजमार्गको विकल्पको रूपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्नेछ।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १४:२०

नारायणगढ–मुग्लिङ सडकमा दैनिक चार घन्टा सवारी आउजाउ रोकिँदै

जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पन्न सरोकारवालाको बैठकले ५ पुसदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १३:४८

गुल्मीमा तामा, फलाम र सिसा खानीको नमुना परीक्षण गरिँदै

सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन्।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १३:१७

रुकुम पश्चिमले बेच्यो १८ सय टन अदुवा

त्रिवेणी गाउँपालिकाको १८० हेक्टर जमिनमा लगाइएको अदुवा प्रतिकेजी ४० रुपैयाँमा बाहिर निकासी भएको हो।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १२:५०

निजी क्षेत्रबाट उत्पादित बिजुली नबिक्दा १ अर्ब बढी नोक्सानी

वर्षायाममा निजी क्षेत्रबाट उत्पादित बिजुली प्राधिकरणले नकिन्दा २७ कम्पनीले १ अर्ब रुपैयाँ बढी नोक्सानी बेहोरेका हुन्।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  ११:५४

नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै

गत २२ साउनमा म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशत मात्र रहेकामा म्याद थप गरिएपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  ११:३५

सुनको मूल्य प्रतितोला १ लाख

अघिल्लो दिन प्रतितोला १ लाख २०० मा कारोबार भएको सुन आज प्रतितोला २०० ले घटेको हो ।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  ११:२०

एसियन हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर?ी जारी पुँजी ३४ करोडको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  ११:०७

भारतबाट बिजुली किन्दै प्राधिकरण

प्राधिकरणले सस्तो हुने समय भारतबाट बिजुली आयात गरी पानी जोगाउने र महँगो पर्ने समय भारत निर्यात गर्ने रणनीति अगाडि सारेको हो।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  ००:००

सडक व्यवस्थित नहुँदा करोडौंको बाँस दाउरामा परिणत

उत्पादन भएका करोडौं मूल्यका बाँस अन्यत्र बिक्री गर्न नसक्दा दाउरामा परिणत हुने गरेको बाँस उत्पादक किसान बताउँछन्।