बिहीबार, जेठ २८, २०८३

पाल्पामा धान उत्पादनमा वृद्धि

सोमबार, मंसिर २६, २०७९
यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए। जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको...

एभोकाडोको उत्पादनमा वृद्धिसंगै माग उच्च

सोमबार, मंसिर २६, २०७९
बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ। माग अनुसार पुर्‍याउन नसकिएको बताइएको छ।

हेटौंडामा खुल्यो तरकारी बजार

सोमबार, मंसिर २६, २०७९
चौकीटोलमा खोलिएको तरकारी बजारमा ३३ थोक र १०६ खुद्रा पसल कक्ष निर्माण गरिएको छ।

अर्थ मन्त्रालयमा सहसचिवको व्यापक हेरफेर

अर्थ मन्त्रालयमा सहसचिवको व्यापक हेरफेर

अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। आफूलाई सहयोग नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सोमबार सहसचिवहरुलाई सरुवाको पत्र थमाएका हुन्।
कार्यपालिकाको निर्णय कार्यान्वयनमा जुट्यो रेसुंगा नगरपालिका

कार्यपालिकाको निर्णय कार्यान्वयनमा जुट्यो रेसुंगा नगरपालिका

गुल्मी अस्पतालमा मिर्गाैलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्तासम्बन्धी सेवा घरमै र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गरिँदै।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न भएको छ। उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। सभाले १६ दशमलव ५१ प्रतिशत लाभांश पारित गरेको छ।
सिद्धार्थ बैंकका ग्राहकलाई केएमसी हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई केएमसी हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
नाडा मोरङ विरोध प्रदर्शनमा

नाडा मोरङ विरोध प्रदर्शनमा

नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा पनि शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको आयोजना...
प्रकाशित
सोमबार, मंसिर २६, २०७९  १६:५८

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोले गरे शपथग्रहण

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

प्रकाशित
सोमबार, मंसिर २६, २०७९  १६:२४

सेल्सबेरीमा नेपाल पे क्युआर स्क्यान गर्दा क्यासब्याक पाइने

सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्दछन्।

प्रकाशित
सोमबार, मंसिर २६, २०७९  १५:४२

हराएका सहकारी खोज्दै महानगर

विराटनगर महानगरमा १९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएपछि ३५ दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरले सूचना जारी गरेको हो।

प्रकाशित
सोमबार, मंसिर २६, २०७९  १३:१०

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला तीन सयले रुपैयाँले घटेको छ।

प्रकाशित
सोमबार, मंसिर २६, २०७९  १३:०३

नेपालगञ्ज क्षेत्रमा तीन दशकसम्मको विद्युत् माग धान्ने वितरण सन्जाल निर्माण गर्दै प्राधिकरण

नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रमा भइरहेको सहरीकरण र औद्योगिकीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् माग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।

प्रकाशित
सोमबार, मंसिर २६, २०७९  १२:०२

४४ कम्पनीले दिए विद्युत् आयोजना निर्माण अनुमति आवेदन

विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ।

प्रकाशित
सोमबार, मंसिर २६, २०७९  ०९:२५

ट्वीटरको ब्लु टिक वितरण आजबाट सुरु

माइक्रोब्लगिङ साइट ट्वीटरले 'ब्लु सब्स्क्रिप्सन' फिचर आजबाट पुन: सुरु भएको छ। एलन मस्कले ट्वीटरको ब्लु सब्स्क्रिप्सनलाई सशुल्क बनाए पछि विवादमा आएको फिचरको सब्स्क्रिप्सन फिचर आजबाट पुन: सुरु भएको हो।

प्रकाशित
सोमबार, मंसिर २६, २०७९  ०८:४३

बाराही हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  २२:००

माटोका भाँडा नबिक्दा पेसा संकटमा

माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित गरेका छन्। बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समुदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  २०:३०

चिनी उद्योगले समयमै भुक्तानी नदिँदा सक्खर उद्योगलाई सस्तोमै उखु बेच्दै किसान

जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन्।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  १६:५३

गुल्मीको कफी जापान र फ्रान्स निर्यात

आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ। केहीले व्यावसायिकरुपमा त केहीले घर खर्चका लागि मात्रै पनि कफी खेती गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  १६:०७

ऋण लिँदै हुनुहुन्छ? यस्तो छ वाणिज्य बैंकहरुको व्याजदर

नेपाल राष्ट्र बैंकले व्याजदर बढ्न नदिन स्प्रेडदरमा कडाइ गरे पनि वाणिज्य बैंकहरुले नै कर्जामा लिने व्याजदर १६ प्रतिशत पुगेको छ।