सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संवैधानिक अंगका पदाधिकारीको नयाँ तलबमान जारी [सूचीसहित]

संवैधानिक अंगका पदाधिकारीको नयाँ तलबमान जारी [सूचीसहित]

अर्थ मन्त्रालयले नयाँ तलबमानको सूचना प्रकाशन गर्दै सम्बन्धित निकायलाई पनि जानकारी गराएको छ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- सरकारले संवैधानिक अंगका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। 

National life

सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  तथा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसद्‌का महासचिव, सचिवलगायतको नयाँ तलबमान कायम भएको हो।

अर्थ मन्त्रालयले नयाँ तलबमानको सूचना प्रकाशन गर्दै सम्बन्धित निकायलाई पनि जानकारी गराएको छ।





प्रकाशित: Jan 20, 2023| 19:00 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्