सोमबार, जेठ ४, २०८३

सेयर बजार आज बन्द

सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। सोही कारण आज नेप्से पनि बन्द भएको छ।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

National life

काठमाडौं- सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। सोही कारण आज नेप्से पनि बन्द भएको छ।

अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो। 

पछिल्लो समय सेयर बजार केही बढेको छ। सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ। अहिले सेयर बजार करेक्सनको अवस्थामा छ।

प्रकाशित: Jan 22, 2023| 11:30 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्