सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

National life

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो।

श्रेष्ठले आज प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

प्रकाशित: Jan 23, 2023| 13:00 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्