सोमबार, जेठ ४, २०८३

सबैको लघुवित्तद्वारा १८ प्रतिशत बोनस वितरणको घोषणा

सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

National life

काठमाडौं- सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०=९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

प्रकाशित: Jan 26, 2023| 13:24 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्