NadaNada
शुक्रबार, भदौ ६, २०८२

क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न तोकियो समयसीमा

मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र अनुमतिबिनै चलिरहेकालाई बन्द गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, माघ १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– सरकारले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न असार मसान्तसम्म समयसीमा तोकेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र अनुमतिबिनै चलिरहेकालाई बन्द गर्ने निर्णय गरेको हो। 

यस्तै, महत्त्वपूर्ण आयोजनाका लागि सञ्चालनमा आएका र आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय सरकारले गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए।

प्रकाशित: Jan 26, 2023| 10:59 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्