सोमबार, जेठ ४, २०८३

सिभिल लघुवित्तको बोनस सेयर घोषणा

सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

National life

काठमाडौं- सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।

सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ११ प्रतिशतले हुन आउने रकम तिन करोड १६ लाख ९३ हजार ६३३ रुपैयाँ बराबारको बोनस वितरण गर्न लागेको हो।

कम्पनीले  बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ। 

प्रकाशित: Jan 29, 2023| 12:57 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्