सोमबार, जेठ ४, २०८३

६ महिनाको आयात ७ खर्ब ९२ अर्ब, निर्यात ८० अर्ब ८० करोड मात्रै

सोमबार, माघ ९, २०७९
निर्यात र आयात दुवै घटेपछि वैदेशिक व्यापारसमेत खुम्चिएको विभागको तथ्यांकले देखाएको छ।

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सहज सेवा प्रदान गर्ने प्रतिबद्धता

सोमबार, माघ ९, २०७९
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

नेवानिका तीन पाइलट निलम्बित हुने

सोमबार, माघ ९, २०७९
हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको ‘निर्देशन’ नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले भनेको हो।

भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले गरे भारतीय सहयोगका आयोजनालाई गति दिन आग्रह

भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले गरे भारतीय सहयोगका आयोजनालाई गति दिन आग्रह

भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीसँगको छलफलमा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन आग्रह गरेका हुन्।
नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १३ देखि १५ सम्म

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १३ देखि १५ सम्म

एक्सपोको आठौं संस्करण काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको हो।
पर्यटनमन्त्री किरातीले मागे निगमका जहाजको दैनिक रिपोर्ट

पर्यटनमन्त्री किरातीले मागे निगमका जहाजको दैनिक रिपोर्ट

निगम व्यवस्थापन सम्हाल्न नसक्ने भए राजीनामा दिन नेवानि अध्यक्ष अधिकारीलाई मन्त्री किरातीको सुझाव।
सेयर बजार १३.७१ अंकले घट्यो

सेयर बजार १३.७१ अंकले घट्यो

नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ।
निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय मेला गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल

निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय मेला गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल

उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए।
प्रकाशित
सोमबार, माघ ९, २०७९  १३:२०

ब्याजदर नियन्त्रणको प्रयास भइरहेको छ: अर्थमन्त्री

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको बताउँदै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल...

प्रकाशित
सोमबार, माघ ९, २०७९  १३:००

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

प्रकाशित
सोमबार, माघ ९, २०७९  १२:३०

२० मध्ये १३ वाणिज्य बैंकले बढाए नाफा

चालू आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ४१ करोड नाफा आर्जन गरेको छ। बैंकको गत आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब १८ करोड थियो। नेपाल...

प्रकाशित
सोमबार, माघ ९, २०७९  १२:१३

प्रतितोला तीन सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

प्रकाशित
सोमबार, माघ ९, २०७९  ११:०७

भारतबाट गहुँ आयात गर्न तोकियो कोटा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा उपलब्ध गराएको हो।

प्रकाशित
सोमबार, माघ ९, २०७९  ०८:३५

हरियो तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ।

प्रकाशित
सोमबार, माघ ९, २०७९  ०६:५४

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

प्रकाशित
सोमबार, माघ ९, २०७९  ०१:०५

तरकारी संकलन केन्द्रबाट किसानलाई लाभ

डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ। वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज हुने भएको छ।

प्रकाशित
आइतबार, माघ ८, २०७९  २२:१५

जमिन भाडामा लिएर कावासोतीमा सामूहिक आलुखेती सुरु

विगतका वर्षहरुमा निर्वाहमुखी आलुखेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलुखेती गरेका हुन्।

प्रकाशित
आइतबार, माघ ८, २०७९  २१:१५

सीप बेच्न बजार अभाव

सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार)सँग मान्द्रो बनाउने सीप छ। बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन। सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो।

प्रकाशित
आइतबार, माघ ८, २०७९  २०:१५

विष्णु गाउँपालिकाको बजेट ६ महिनापछि पारित

बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन।

प्रकाशित
आइतबार, माघ ८, २०७९  १७:५७

दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट

सन् २०२३ मा संचालन हुने दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट खुलेको नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले जनाएको छ।