सोमबार, जेठ ४, २०८३

आगामी ३० वर्षसम्म उपत्यकाको विद्युत् माग धान्ने संरचना निर्माण गर्दै प्राधिकरण

बुधबार, माघ ११, २०७९
उपत्यकाका तीन जिल्ला र काभ्रेमा समेत भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सबस्टेसन निर्माण गर्न लागिएको हो।

अबको मर्जर सरकारी बैंकमा

बुधबार, माघ ११, २०७९
निजी क्षेत्रका बैंकहरू धमाधम मर्जरमा जाँदा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले पनि त्यो पाइलातिर जान सक्नुपर्छ। सरकारी बैंक मर्जरमा जान सके वित्तीय पक्ष बलियो...

तेब्बर बढ्यो कोरिया रोजगारीमा जाने नेपालीको माग

बुधबार, माघ ११, २०७९
यसअघि कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यो वर्ष नेपालीको कोटा बढाएसँगै मासिक २ हजार युवा कोरिया रोजगारीमा जाँदै।

आज कति छ नेपालमा सुन-चाँदीको मूल्य

आज कति छ नेपालमा सुन-चाँदीको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। सुनको मूल्य १०० रुपैयाँले घटेको हो।
तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द

१० माघदेखि ९ फागुनसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गरिँदै।
कति छ आज हरियो तरकारी र फलफूलको मूल्य?

कति छ आज हरियो तरकारी र फलफूलको मूल्य?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ,...
अलैंचीको मूल्य घटेपछि भोजपुरका कृषक चिन्तित

अलैंचीको मूल्य घटेपछि भोजपुरका कृषक चिन्तित

गत वर्ष प्रतिमन ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन्।
२०८१ मा पूरा होला काठमाडौं–तराई मधेस द्रुतमार्ग?

२०८१ मा पूरा होला काठमाडौं–तराई मधेस द्रुतमार्ग?

नेपाली सेनाले निर्माण जिम्मा लिएको ७२.५ किमि लामो काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब १९ करोड बढी रहेको छ।
प्रकाशित
मंगलबार, माघ १०, २०७९  १८:०७

सवारीसाधनलाई विलासिताका वस्तुमा राखिएको विषयमा छलफल गर्न अर्थमन्त्री तयार

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीको समस्याबारे अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा नाडालाई बोलाएर त्यसबारे छलफल गरिने बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १७:५५

काठमाडौंदेखि चित्लाङसम्म एओजी नाइट राइड

कम्पनीका अनुसार यात्रामा राइडरहरुले विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिएका थिए।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १७:५१

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

उक्त तालिम माघ ६ गते देखी ८ गते सम्म मधेश प्रदेशको बिरगंज स्थित होटल क्लार्क रिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न गरेको हो।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १७:४८

एनसेल र शिक्वेलको सूचना प्रविधि लक्षित ह्याकाथन

‘ह्याकिंग फर ह्युम्यानिटी’ थिमको ह्याकाथन माघ २७–२९ मा आयोजना हुनेछ।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १७:४६

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेलको कर्मचारी सञ्चय कोष भवनमा

बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १७:३८

हुन्डाईको अल-न्यु भेन्यु नेपाली बजारमा, सुरुवाती मूल्य ४० लाख

भेन्युको पहिलेका भेरियन्टहरू ग्राहकहरुको रोजाइ बन्न सफल भएका कारण नयाँ भेन्यु पनि नेपाल ल्याइएको कम्पनीले जनाएको छ।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  ११:२४

सुनको मूल्यमा नयाँ रेकर्ड

यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  ०९:४०

तरकारी खेतीले फेरियो महिलाको दैनिकी

घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  ०९:१५

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  ०१:०५

जब तमानका महिलाले सीप नै सम्पत्ति हो भन्ने बुझे

आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ। यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन्।

प्रकाशित
सोमबार, माघ ९, २०७९  १७:२९

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा

कम्पनीले आफ्ना ग्रहाकहरुलाई बिक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्ट पुर्जाहरुको सेवा समेत दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित
सोमबार, माघ ९, २०७९  १७:२१

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।