आइतबार, जेठ ३, २०८३

आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। 
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

National life

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको हो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 16, 2023| 12:32 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्